TRENDING
Casino en ligne argent canadien – où jouer avec CAD en toute sécurité
Duel Casino bonus – soorten bonussen in het online casino
Uitgebreide kansen en jaabet casino bonus mogelijkheden voor een onvergetelijke spelervaring online
Mobile Casino Games: How to Enjoy Traditional Video Poker and Blackjack Games on Your Device
OnlySpins login sul mercato italiano – gestione del conto dopo l’accesso al casinò online
Next
Prev

किसान सहकारीले गर्याे दुई  जना सेयर सदस्यकाे ऋण मिनाह

शेयेर गर्नुहोस


धनगढी/किसान बहुउद्देश्यीय  सहकारी संस्थाले  दुई जना  सेयर सदस्यकाे ऋण मिनाह गरेकाे छ । सहकारीकाे फूलवारी शाखाले  धनगढी-१८का दुई जना सेयर सदस्यकाे ऋण मिनाह गरेकाे हाे । बिहिवार  सुबिधा बितरण तथा श्रद्धाञ्जली  सभाकाे आयाेजना गर्दै ऋण मिनाह गरेकाे हाे ।


सेयर सदस्य  धनगढी १८की सरिता पाैडेल क्षेत्री र अम्भी कमिनीका श्रीमानकाे मृत्यु भएपछि उनीहरुकाे ऋण मिनाह गरेकाे हाे ।सहकारीले कमिनीकाे दुईलाख नाै हजार  एक सय ७८ र क्षेत्रीकाे २३ हजार ऋण मिनाह गरिएकाे हाे ।ऋण मिनाह गरेपछि  सेयर सदस्यहरुले खुसि ब्याक्त गर्दै सहकारीलाई धन्यवाद दिए ।


ऋणी वा ऋणीका अविभावककाे मृत्यु भएमा सहकारीले ऋण मिनाह गर्दै आएकाे सहकारीकी फूलवारी शाखा प्रमुख दिलमाया थापाले जानकारी दिनुभयाे । केन्द्रीय  कार्यालय लम्की चुहा १ लम्कीमा  रहेकाे सहकारीका  सुदूरपश्चिम  र  लुम्बिनी  प्रदेशमा ४१ शाखाबाट आफ्नाे कराेवार गर्दै अएकाे थापाले बताउनुभयाे ।


सहकारीकी फूलवारी शाखा प्रमुख  दिलमाया थापाकाे अध्यक्षतामा भएकाे सुबिधा वितरण कार्यक्रममा स्थानीय  जनप्रतिनिधि , संचारकर्मी , समाजसेबी  र सहकारीका सेयर सदस्यहरुकाे सहभागिता रहेकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Casino en ligne argent canadien – où jouer avec CAD en toute sécurité

Duel Casino bonus – soorten bonussen in het online casino

Uitgebreide kansen en jaabet casino bonus mogelijkheden voor een onvergetelijke spelervaring online

Mobile Casino Games: How to Enjoy Traditional Video Poker and Blackjack Games on Your Device

OnlySpins login sul mercato italiano – gestione del conto dopo l’accesso al casinò online

Casoola App – installatie en gebruik van de mobiele casino-applicatie

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

टीकापुर नगरकार्यपालिकामा अर्थपूर्ण भुमिका निभाउँदै मन्जु

दुर्गा देवकोटा /संघीयता कार्यान्वयन पछि महिला सहभागीता वृद्धिका लागि थुप्रै अभ्यासहरु भएका छन । यसरी भएका अभ्यासले स्थानीय तहमा महिला सहभागिता बढाएको छ । हरेक

अझै पढ्नुहोस्
समाचार

सुदुरपश्चिम मुख्यमन्त्री शाहका पुजनिय पिताको ८४औ बसन्तका दिन मोहन चन्द्र शान्ति अक्षयकोषको निर्णय गरि आर्थिक सहयोगको घोषणा

मिति २०८०/०८/११ गतेका दिन सुदुरपश्चिम प्रदेश सरकारका माननीय मुख्यमन्त्री श्री कमल बहादुर शाह ज्युका पुजनिय पिता नेपाल प्रहरीका पुर्ब प्रहरी वरिष्ठ उपरीक्षक (SSP)श्री मंगल बहादुर

अझै पढ्नुहोस्
समाचार

सेवा निवृत्त सुविधा रकम पाएनन् कर्मचारीले

धनगढी उपमहानगरपालिकामा अधिकृत छैठौं तहमा कार्यरत प्रभा भण्डारीले गत पुसमा स्वएच्छिक अवकास लिइन् । अवकास लिएसँगै पाउनु पर्ने सेवा निवृत्ति सुविधा रकमका लागि कागजात जुटाइन्

अझै पढ्नुहोस्