TRENDING
Mostbet w Polsce – przewodnik po grze
4rabet login – how to access your online casino account in India
EnergyCasino online kaszinó biztonság és adatvédelem
Gama Casino Online – официальный сайт – вход и зеркало
Gama Casino Online – официальный сайт – вход и зеркало
Next
Prev

मत माग्दै धनगढी पुग्यो इन्जिनियर लोकतान्त्रिक समूह

शेयेर गर्नुहोस


धनगढी/नेपाल इन्जिनियर्स एशोसिएसनको ३४ आै केन्द्रीय कार्यकारिणी समिति र तेस्रो प्रादेशिक समितिको निर्वाचनका लागि लोकतान्त्रिक समूहका उम्मेदवारहरु धनगढी आइपुगेका छन् । भदौ २८ गते हुने निर्वाचनका लागि सोमबार धनगढीमा इन्जिनियरहरुको भेलामा लोकतान्त्रिक समूहका उम्मेदवारहरुले परिचयात्मक कार्यक्रमसहित मतदातासँग मत मागेका हुन् ।


“इन्जिनियरिङ समुदायको समुन्नति : दशकको दृष्टिकोण” भन्ने मूल नाराका साथ निर्वाचनमा होमिएको लोकतान्त्रिक समूहमा केन्द्रीय कार्यकारिणी समितिका लागि अध्यक्षमा ई सुवास चन्द्र बराल, उपाध्यक्षमा ई. प्रकाश केसी, महासचिवमा ई. विनोद प्रकाश पण्डित, उप-महासचिवमा ई. अनिल मानन्धर, कोषाध्यक्षमा ई. सुमन थापा, सह-कोषाध्यक्षमा ई. कृष्ण प्रसाद पोख्रेलसहितको टिम चुनावी मैदानमा उत्रिएको छ ।

यस्तै तेस्रो प्रादेशिक कार्यकारिणी समितिको सभापतिमा ई. नवीन राज जोशी, सुदूरपश्चिम प्रदेश केन्द्रीय सदस्यमा ई. पूर्ण कुँवर,उप सभापतिमा ई. प्रकाश उप्रेती, सचिवमा ई. सरोज देउवा, सह-सचिवमा ई. सौरभ कलौनी र कोषाध्यक्षमा ई. कलेन्द्र खड्कासहितको लोकतान्त्रिक समूह चुनावी मैदानमा छ ।
लोकतान्त्रिक समूहले ४ ‘स’ लाई जोड दिँदैआफ्नो चुनावी एजेन्डामा उल्लेख गरको छ । समूहले सवलीकरण, सहयोग, सहकार्य र संरक्षणलाई आफ्नो मुख्य एजेन्डा बनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Mostbet w Polsce – przewodnik po grze

4rabet login – how to access your online casino account in India

EnergyCasino online kaszinó biztonság és adatvédelem

Gama Casino Online – официальный сайт – вход и зеркало

Gama Casino Online – официальный сайт – вход и зеркало

Gama Casino Online – официальный сайт – вход и зеркало

सम्बन्धितखवर

छुटाउनु भयो कि !

Mostbet সম্পর্কে জানতে চাই? উন্নত বেটিং প্রযুক্তি

Mostbet সম্পর্কে জানতে চাই? উন্নত বেটিং প্রযুক্তি বর্তমান দুনিয়ায় অনলাইন বেটিংয়ের প্রেক্ষাপটে “Mostbet” একটি পরিচিত নাম। এই প্ল্যাটফর্মটি তার উন্নত প্রযুক্তির জন্য সুপরিচিত, যা ব্যবহারকারীদের

अझै पढ्नुहोस्
समाचार

बाढी पिडितकाे समस्या लिएर टीकापुरकाे टोली काठमाण्डाैँमा

टीकापुर/कैलालीको टीकापुरकाे बाढी पीडित संघर्ष समिति बाढीपीडितकाे समस्या लिएर काठमाडौंमा बिभिन्न मन्त्रालयमा पुगेका छन् । साेमबार टीकापुरबाट हिडेकाे बाढीपीडित संघर्ष समितिले काठमाडौंमा विभिन्न मन्त्रालयमा पुगेेर

अझै पढ्नुहोस्