धनगढीका नगरप्रहरीद्वारा पत्रकार माथि दुर्यवहार

शेयेर गर्नुहोस

धनगढीका नगरप्रहरीद्वारा पत्रकार माथि दुर्यवहार गरिएको छ।

धनगढी उपमहानगरपालिका एक नगरप्रहरीले सनराइज टेलिभिजनका पत्रकार सुदिप थापा माथि भिडियो खिच्द‌ै गर्दा दुर्ववहार गरेका हुन्।

थापामाथि दुर्ववहार भएवछि पत्रकार महासंघ कैलालीका अध्यक्ष सहित पत्रकारहरु धनगढी उपमहानगरपालिका अगाडि धर्नामा बसेका छन्।

दुर्ववहार गर्ने नगरप्रहरीले माफि माग्नु पर्ने उनिहरुकाे माग छ ।

ताजा खबर

Roleta Francesa Online: Uma Visão Especializada de um Jogador com 15 Anos de Experiência

Daily Cars And Truck Rental in Dubai: Whatever You Need to Know

Exactly how to Book a Private Yacht in Dubai

सम्बन्धितखवर

छुटाउनु भयो कि !