TRENDING
What is the Best Canadian Online Casino for Customer Support?

Next
Prev

७ गोलिया काठ सहित ट्याक्टर बरामत

शेयेर गर्नुहोस

जमुना न्युरे/कैलाली जिल्लाको घोडाघोडी नगरपालिका वडा १२ बाट सब डिभिजन बन कार्यलय पचमुडिया बाट गयको बनको गस्ती टोलिले बाट ७ गोलिया काठ सहित ट्याक्टर बरामत गरेको छ ।

सबडिभिजन बन कार्यलय पचमुडिया जम्दार काली राम चौधरी नेतृत्वमा गएको गस्ती टोलिले सु प्र प ०१००२ त ४३३७ नम्बरको ट्याक्टरमा सालको ७ गोलिया काठ लोड गरि लग्दै गरेको अवस्थामा बरामत गरिएको छ भने घटनामा सग्लन दुई जना ब्यक्तिलाई प्रकाउ गरेको छ ।

बरामत गरिएको ट्याक्टर र काठ डिभिजन वन कार्यलय पहलमानपुरमा राखिएको छ ,। यसरी गस्ती गयको बनको टोलिले घोडाघोडी नगरपालिका वडा १२ का ४३ वार्षिय सिराराम चौधरी , लम्की चुहा नगरपालिका वडा ५ चौरी का ४४ वार्षिय प्रेम चौधरी लाइ प्रकाउ गरेको हो ।

घट्नाको थप अनुसन्धान र प्रकाउ परेकालाई बन ऎन २०७६ अनुसार कामकारबाहीमा गरिने सब डिभिजन बन कार्यलय पचमुडियाका प्रमुख नितेश राज भट्टराईले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

What is the Best Canadian Online Casino for Customer Support?

What is the Best Canadian Online Casino for Customer Support?

What is the Best Canadian Online Casino for Customer Support?

What is the Best Canadian Online Casino for Customer Support?

What is the Best Canadian Online Casino for Customer Support?

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

नेपाल–भारतबीच रहेको सीमा विवादबारे बाउन्ड्री वर्किङ ग्रुपले काम गरिरहेको मन्त्री साउँद

नेपाल सरकारका परराष्ट्रमन्त्री एनपी साउदले नेपाल–भारतबीच रहेको सीमा विवादबारे बाउन्ड्री वर्किङ ग्रुपले काम गरिरहेको बताएका छन्। शुक्रबार बिहान नेपाल प्रेस युनियन डडेल्धुरा शाखाले जिल्ला सदरमुकाममा

अझै पढ्नुहोस्

Преимущества: какие бонусы у кент казино для постоянных клиентов?

Преимущества: какие бонусы у кент казино для постоянных клиентов? В мире онлайн-гейминга постоянные клиенты всегда имеют свои преимущества, и кент казино не является исключением. Бонусы

अझै पढ्नुहोस्
राजनीति

टीकापुरका किसान गहुँबाली भित्र्याउने चटारोमा, घरदैलोमा नेता कार्यकर्ता

अप्सरा बुढा,टीकापुर/स्थानीय तहको निर्वाचनको मिति नजिकिएसँगै टीकापुरमा चुनावी सरगर्मी बढेको छ। पाँच दलीय गठबन्धन देखि प्रतिपक्षमा रहेको नेकपा एमाले, नागरिक उन्मुक्ति पार्टी लगायतका दलहरु चुनावी

अझै पढ्नुहोस्
समाचार

टीकापुर नगरपालिकाद्वारा शव वाहन सेवा निशुल्क गर्ने निर्णय गरियो:-नगर प्रमुख थारु

टीकापुर/टीकापुर नगरपालिकाले शव वाहन (महाप्रस्थान यान) बाट जनतालाई निशुल्क सेवा दिने निर्णय गरेकाे नगर प्रमुख थारुले बताउनुभएको छ । टीकापुर नगरपालिकाकाे ३५ ओै कार्यपालिकाकाे बैठकले

अझै पढ्नुहोस्