हरियाली सामुदायिक वनको साधारण सभा सम्पन्न

शेयेर गर्नुहोस

जमुना न्युरे,सुखड/ कैलाली जिल्लाको घोडाघोडि नगरपालिका वडा ५ देउकलियामा रहेको हरियाली सामुदायिक वन उपभोक्ता समुहको १७ औ साधारणसभा तथा सार्बजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ।

वनका अध्यक्ष बेद प्रसाद चौधरी को समापतित्वमा सम्पन्न भएको कार्यक्रममा प्रमुख अथितीको आशन बाट बोल्दै सामुदायिक बन समन्वय समितिका पहलमानपुरका अध्यक्ष पुश्कल बहादुर बम ले सामुदायिक बन किन आवस्यकता रहेको छ।

सामुदायिक बन भनेको तपाई हाम्रो सम्पत्ति हो आपनत्व लिनु पर्छ , जल ,जमीन ,जङ्गल भय मात्र मानव बस्ती बिकास भएको हो , भोलिको पिडिका लागि जसरी सम्पती बचत गरेर राखिन्छ तेस्तै गरि बन लाई पनि जोगाएर राख्नु पर्ने , सामुदायिक को बिधान अनुसार काम गर्न जरुरी छ , बनको हैसियत सुधार्नु पर्यो ,सहि सदुपयोग हुने पर्ने , कैलालीमा पछिल्लो समयमा बन जङ्गल दिनहु भैरहेको बन अतिक्रमणले निकट भबिस्यमा मरुभूमि हुन्छ , तेहि भएर आजै बाट बन र जैबिक बिबिधता सरक्षणमा जुट्नु पर्नेमा जोड दिए ।

कार्यक्रममा बिशिस्ट अतिथिको आसन बाट बोल्दै डल्फिन सरक्षणकर्मी बिजय राज श्रेष्ठले भने सामुदायिक वन र स्थानीय पालिका बिच समन्वय हुनु जरुरी छ ,सामुदायिक वन ब्यबस्थापन गर्दा भोलि आउने भाविपिडिका लागि पनि सोच्नु पर्ने , पछिल्लो समयमा आयको जलवायु परिवर्तन , बाताबरणमा परेको प्रभावलाई न्यूनीकरण गर्न आजै बाट सचेत हुनु पर्ने , वन मात्र भयर हुदैन बन्यजन्तु पनि हुनु पर्छ , ।

बन छ भने हामी छौ भन्ने अब बुझ्न जरुरी छ , जति को अधिकार हाम्रो छ तेति अधिकार बनमा रहेका जिबजन्तुहरु रहेको , सामुदायिक बनले बितरण प्रणाली राम्रो अभ्यास रहेको छ , सहि सूचना सहि समयमा हुनु पर्छ ।सामुदायिकले आर्याआर्जनका कार्यक्रम गर्दा वडा कार्यलय सङ्ग समन्वय गरेमा आफुहरुले पनि सामुदायिक बनका योजना अनुसार कार्यक्रम गर्न सकिन्छ ।

कार्यक्रममा बोल्दै सब डिभिजन बन कार्यलय सुखडका ग्रामीण सहजकर्ता ज्ञानु बहादुर चौधरीले बन बिज्ञान को अधारमा बनको ब्यबस्थापन गर्न सकिने , बिधान अनुसार समुहको आम्दानीलाई विभिन्न शिर्षक अनुसार २५ % बन ब्यबस्थापन काम गर्नु पर्छ , गरिबी निवारण ३७.५% बजेट , ३७.५ %कार्यलय सन्चालन जस्ता शिर्षकमा अनिवार्य खर्च गर्नु ,आय आर्जन ,जिबिको पार्जन , बन ब्यबस्थापन ,बन बिकास कसरी गर्ने , सामुदायिक बनले स्थानीय सरकार सङ्ग समन्वय गरेमा अझै प्रभावकारी हुने , सामुदायिक बनले सधारणसभा समयमै गर्नु पर्ने बताए ।

प्रत्येक बर्ष गरिएका काम अभिलेखिकरण गर्दै , सस्थागत रूपमा नेतृत्व बिकास गर्दा सामुदायिक बनको बार्सिक आम्दानी को सामुदायिक बनको बिधान अनुसार गरिबी न्यूनीकरण गर्दै , यसरी सामुदायिक बन सरक्षण , सम्बर्द्धन गर्दै सदुपयोग गर्दा सहज रुपमा दाउरा , घाँस , स्याउला पाउन स्थानीयलाइ सहज भएको चौधरी ले बताए ।

त्यस्तै कार्यक्रममा हरियाली सामुदायिक बन सचीव बुद्धिमानचौधरी ले आर्थिक बर्ष२०८२/२०८३ को १० लाख ९८हजार १सय ६रुपैया बराबर को आयब्याय सङ्गै कार्यप्रगती प्रतिबेदन र प्रगति प्रतिबेदन प्रस्तुत गरेका थिय ।

ताजा खबर

हरियाली सामुदायिक वनको साधारण सभा सम्पन्न

मुख्यमन्त्री हटाउन फेरी हस्ताक्षर अभियान

Lucky7even Casino: How Mobile Players Chase Quick Wins in Short Bursts

Raabet9 Casino: Quick-Hit Sessions and the Art of Playing in Short Bursts

National Casino App: Short Mobile Sessions and Quick Decision Play

Detective Slots: Rapid-Fire Play and the Thrill of the Quick Spin

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

बजेट निर्माणसँगै बजेट विनियोजन र कार्यान्वयनलाई प्रभावकारी बनाउन सके मात्र दिगो विकास सम्भब छ : मुख्यमन्त्री शाह

धनगढी/सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले बजेट निर्माणसँगै बजेट विनियोजन र कार्यान्वयनलाई प्रभावकारी रुपमा सञ्चालन गर्नसके मात्र दिगो विकास सम्भब हुने एक कार्यक्रममा बताए । बिहिबार

अझै पढ्नुहोस्
समाचार

परशुराम साहित्य महोत्सव २०८१’ सुरु

धनगढी/डडेल्धुराको प्रसिद्ध धार्मिकस्थल परशुरामधाममा ‘परशुराम साहित्य महोत्सव २०८१’ सुरु भएको छ । धाममा दुई दिने साहित्य महोत्सव सुरु भएको हो । साहित्य, सङ्गीत, संस्कृति, भाषा र सभ्यताको

अझै पढ्नुहोस्