स्थायी बन्ध्याकरण (परिवार नियोजन) घुम्ती शिविर सुरु

शेयेर गर्नुहोस

सुखड । कैलालीको घोडाघोडी नगरपालिका– ३ मा रहेको दरख स्वास्थ्य चौकी निम्दीमा बिहीबार महिला तथा पुरुषका लागि स्थायी बन्ध्याकरण (परिवार नियोजन) घुम्ती शिविर आयोजना गरिएको छ । स्वास्थ्य कार्यालय कैलालीको आयोजना सुनौलो परिवार नियोजन (मेरी स्टोप्प) नेपालको सहकार्य तथा घोडाघोडी नगरपालिका सँगको समन्वयमा  स्थायी बन्ध्याकरण शिविर आयोजनामा गरेको हो ।

 शिविरमा १७ जनाले सेवा लिएको स्वास्थ्य कार्यालय कैलालीले जनाएको छ । जसमा १६ जना महिलाको मिनिल्याप र १ जना पुरुषको भ्यासेक्टोमी गरिएको स्वास्थ्य कार्यालय कैलालीका परिवार नियोजन अधिकृत ओलट नारायण चापागाईँले बताए । सो कार्यक्रममा नगरप्रमुख खडक बहादुर रावत, वडा नम्बर ३ का वडा अध्यक्ष कृष्ण प्रसाद गौतम, स्वास्थ्य कार्यालय कैलालीका परिवार नियोजन अधिकृत ओलट नारायण चापागाँई,स्वास्थ्य शाखा प्रमुख कैलाश कुमार रावत  लगायतको सहभागिता रहेको थियो ।

ताजा खबर

ShelbySpin Daily, Weekly, Monthly Deposit Limits

Lambabet Privacybeleid in Gewone Taal

B7 Casino Website Design en Usability Review

Why the DonBet Welcome Bonus Differs by Country

Atefia Game lädt nicht: Netzwerk- vs. Browser-Probleme

Atefia Tournament Gewinner: Wo Sie Ergebnisse sehen können

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

कैलाली जिल्लामा मतदानको सबै तयारी पूरा

सुखड/कैलाली जिल्लाको सबै निर्वाचन क्षेत्रमा निर्वाचनको तयारी पूरा भएको छ । प्रदेश निर्वाचन कार्यालय धनगढीका प्रमुख प्रेमराज भट्टले बिहीबार बिहान ७ बजेदेखि हुने मतदानको सबै

अझै पढ्नुहोस्