TRENDING
Mostbet Coin Nə İşə Yarar? Qısa Transfer Üstünlükləri
Mostbet Coin Nə İşə Yarar? Qısa Transfer Üstünlükləri
Mostbet Coin Nə İşə Yarar? Qısa Transfer Üstünlükləri
Mostbet Coin Nə İşə Yarar? Qısa Transfer Üstünlükləri
Mostbet Coin Nə İşə Yarar? Qısa Transfer Üstünlükləri
Next
Prev

नि:शुल्क पाइने औषधिसमेत उपलब्ध छैन स्वास्थ्य संस्थामा

शेयेर गर्नुहोस

जमुना न्युरे, पण्डौन /कैलाली सुगम जिल्लाको रुपमा चिनियता पनि दुई गाउँ पालिकाहरु भने निकै दुर्गममा रहेका छन् । झट्ट सुन्दा कैलाली जिल्लामा पनि पिउने पानी, यातायात , सन्चार ,शिक्षा, बिधुत , र स्वास्थ्य सेवाको सेवा अझै राम्रो सङ पहुँचमा रहेको छैन ।
त्यस्तै गाउँ पालिका हो मोहन्याल गाउँ पालिका , साबिकका मोहन्याल , सुगुरखाल ,पण्डौन गा.बि .स लाई जोडेर गाउँ पालिका बनाएको हो ।

मोहन्याल गाउँपालिका वडा २मा रहेको बि .स २०७४ मा स्थापना भएको सामुदायिक स्वास्थ्य इकाइ पण्डौनमा अहिले सम्म नेपाल सरकारले दिइने निशुल्क औषधिसमेत समयमा दिइएको छैन ।

नेपाल सरकारले स्वास्थ्य सस्थामा स्वास्थ्य सामाग्री तथा औषधि नपुर्‍याउन सक्दा पहाडी क्षेत्र मा हुने बिरामीहरुले निजि अस्पतालहरुमा धाउन परेको छ ।

नेपाल सरकारले ९८ प्रकारका औषधिहरु सबै स्वास्थ्य कार्यलयमा सघिय सरकार , प्रदेश सरकार र स्थानीय तह तिनै प्रकारका सरकार मिलि दिइने भनेको छ ।
जहाँ सघिय सरकारले परिवार नियोजनका साधन कन्डम , पिल्स , करपर्टी ,नरप्लाट जस्ता दैनिक रुपमा प्रयोग हुने साधन पनि सघिय सरकारले आफै खरिद गरि दिइने प्राबधान रहेको छ ।

पण्डौन इकाई स्वास्थ्यमा कुष्ठरोग , हात्तिपाइले , मलेरिया , निमोनिया , दम , उच्च रक्तचाप , मधुमेह क्षयरोग लगायतका रोगहरु को औषधि निशुल्क पाइने सरकारको लिस्टमा छ तर बिरामी लिन जादा औषधि पाइदैन बिरामीलाई हप्तौं सम्म कुर्न पर्ने भयको स्थानीय रमेश सापकोटाले बताए । इकाइ कार्यलयमा ३ जना कर्मचारी कार्यरत रहेका छन् ।

सि.अ .हे .ब एक जना , अनमी एक जना र एक जना कार्यलय सहयोगी रहेको सामुदायिक स्वास्थ्य इकाइ कार्यलय पण्डौनका प्रमुख शकरं गिरिले जानकारी दिए । यहाँ बिरामी मोहन्याल गाउँ पालिक वडा २ र ४ मा कुन्टापानी , पानीगाउँ ,गानी गाउँ , बजाडी , बडिखर्क , दाइजेगडा ,नाउली , नारङ्गे , चिरकट्टे , सल्लिखर्क , क्रापा , पन्डौन लगायत ठाँउ बाट बिरामीहरु आउने गरेका गिरिले बताए ।
घण्टौ लगायर बिरामी स्वास्थ्य केन्द्रमा पुगछ्न तर सस्थामा औषधि नपाएर फर्किनु पर्ने र सुखड ,अत्तरिया धनगढी लगयतका ठाउँमा पुग्नु पर्ने बाध्याता रहेको छ ।

गाउँ नै गाउँ भएकाले यहाँ दैनिक बिरामी जाँच , नियमित खोप कार्यक्रम , भिटामिन ए कार्यक्रम , नियमित गर्भवती जाँच , ओ.पि .डि सेवा , बर्थिङ्ग सेन्टर लगायत सेवा दिईने गरेको छ सामुदायिक इकाइ कार्यलयले ।

संघिय सरकार, प्रदेश सरकारले समयमा निशुल्क रूपमा पाइने औषधि पनि नदिदा स्थानीय पालिकाले सिटामोल ,झाडापखाला , पारासिटामोल लगायत औषधि समेत समय उपलब्ध गराउन नसकेको महिला स्वयमसेबिका जानकी भण्डारी ले बताइन ।हामी दुर्गम ठाउँमा दिन भरी हिडेर स्वास्थ्य सम्बन्धि जनचेतना , स्वास्थ्यको काम गर्नु पर्छ तर पनि सरकारले सितैमा पाइने औषधि समयमा दिदैन , जटिल भयका बिरामीलाई टाढा लैजानका लागि एम्बुलेन्स सेवा पनि छैन ।

नत प्रयाप्त मात्रामा यातायातका साधन नै पाइन्छ , केही समयमा बर्खा लाग्योभने अलि अलि पाइने यातायातका साधन बन्द हुने गर्छन् तेहि बेलामा बिरामी हरुले अकालमै ज्यान गुमाउनु पर्ने ब्याध्य भएको गिरिले बताए । स्वास्थ्य सस्था आउने बिरामीहरु को चाप बढी त्यो अनुसार दरबन्दी कमि हो कामको भार बढी छ गाउँ पालिका बाट राखियका कर्मचारी करारमा सेवा सुबिधा पनि पायका छैन ,

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Mostbet Coin Nə İşə Yarar? Qısa Transfer Üstünlükləri

Mostbet Coin Nə İşə Yarar? Qısa Transfer Üstünlükləri

Mostbet Coin Nə İşə Yarar? Qısa Transfer Üstünlükləri

Mostbet Coin Nə İşə Yarar? Qısa Transfer Üstünlükləri

Mostbet Coin Nə İşə Yarar? Qısa Transfer Üstünlükləri

Roulette with Free Spins in the USA: A Comprehensive Guide

सम्बन्धितखवर

छुटाउनु भयो कि !