TRENDING
Wie fange ich an, bei Sportwetten ohne Oasis zu wetten ohne Stress?
Roulette for Beginners Australia from Real Casino: A Comprehensive Guide
French Roulette Low House Edge Australia 2026
Next
Prev

नागरिक उन्मुक्ति पार्टीद्धारा ६ देखि १० गते सम्म नेपाल बन्दको घोषणा

शेयेर गर्नुहोस

टीकापुर/नागरिक उन्मुक्ति पार्टीले आगामी जेठ ६ गतेदेखि १० गतेसम्म नेपाल बन्द गर्ने घोषणा गरेको छ । रिपोर्टर्स क्लब नेपालमा बुधबार पत्रकार सम्मेलन गरी नागरिक उन्मुक्ति पार्टीले नेपाल बन्दको घोषणा सार्वजनिक गरेको हो ।

रेशम चौधरीको मुद्दालाई राजनीतिक मुद्दा नबनाएर जन्मकैदको फैसला सदर भएको भन्दै पार्टीले आन्दोलनको घोषणा गरेको हो । राजधानीमा आयोजना गरिएको पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार ३ ,४, ५ गते देश व्यापी रुपमा राँके जुलुसगर्ने भनिएको छ । लाल आयोग सार्वजनिक गर्नुपर्ने मागगर्दै आन्दोलनको तयारी गरिएको पार्टीका नेता दामोदर पंण्डितले बताउनुभयाे ।

पत्रकार सम्मेलनमा लक्ष्मण थारुले थारु समुदायको आन्दोलनलाई हिसात्मक जत्थाको रुपमा व्याख्या गरिएको आरोप लगाउनुभयाे । राजनीतिकरण आन्दोलनलाई राजनीतिकरण तरिकाले संवोधन गर्नुपथ्यो उनले भन्नुभयाे। फेरिपनि अदालतको निर्णयलाई स्वीकार गछौं । तर हाम्रो चित्त दुखाई छ । थुर्पै आन्दोलनका शिर्ष नेताहरु सत्तामा छन् तर थारुलाई भित्तामै धकेल्नेगरी अझै द्धन्द्धमा धकेल्नेरी षडयन्त्र गरिएको छ नेता थारुले थपे, यो दुर्भाग्यपूर्ण छ । रेशम चौधरीलाई फसाउने नियतले गरेको क्रियाकलाप प्रति हामी सहमत छैनौं ।

पार्टीले सरकारलाई तीन दिनको अल्टिमेट दिएको छ । तीन दिन भित्र लाल आयोगको प्रतिवेदन, संसदिय समितिको प्रतिवेदन सार्वजनिक नभए हामी आन्दोलनमा जाने पार्टीका नेताहरुले बताएका छन् । कसैले हाम्रो माग संवोधन भएन भने सरकारलाई दिएको समर्थनबारे सोच्न बाध्य हुनेछौं पत्रकार सम्मेलनमा नेता लक्ष्मण थारुले भन्नुभयाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Wie fange ich an, bei Sportwetten ohne Oasis zu wetten ohne Stress?

Roulette for Beginners Australia from Real Casino: A Comprehensive Guide

French Roulette Low House Edge Australia 2026

Mostbet coin ne işe yarar? Uzmanlardan ipuçları və stratejilər

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

टीकापुर नगर क्षेत्रका अतिक्रमित सार्वजनिक जग्गा खाली गरिने : नगर प्रमुख थारु

टीकापुर/टीकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डगाैरा थारुले नगर क्षेत्रभित्र रहेका खुल्ला क्षेत्र, चोक, चौराह, सार्वजनिक, प्रति ऐलानी जग्गा, ताल तलैया लगायतका सार्वजनिक जग्गामा निर्माण गरिएका

अझै पढ्नुहोस्
समाचार

टीकापुर ८ मा रातिकाे समयमा डिजे लगायतका बाजा बजाउन राेक

टीकापुर/कैलालीको टीकापुर नगरपालिका वडा नं. ८ रातिकाे समय डिजे लगायतका सबैखाले बाजा बजाउन नपाउने भएको छ । शुक्रबार राति चक्कु प्रहार गरि हत्या गरिएको स्थानमा

अझै पढ्नुहोस्