भजनीबाट भरुवा बन्दुक सहित 3 पक्राउ

शेयेर गर्नुहोस

सत्ति / कैलालीको भजनीबाट एक थान भरुवा बन्दुक सहित ३ जना पक्राउ परेका छ्न । पक्राउ पर्नेमा घोडाघोडी – ३ का अजय चौधरी, तुल्सीराम चौधरी र दयाराम चौधरी रहेको सशस्त्र प्रहरीले जनाएको छ।

सशस्त्रको सीमा सुरक्षा टोलीले उनीहरुको साथबाट दुई नाले भरुवा बन्दुक, गोलि ८ थान, चक्कु १ थान, बन्चरो १ थान, टर्चलाईट २ थान बरामद गरेको हो ।पक्राउ परेका तिनै जनालाई थप अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय भजनीमा पठाइएको र थप जानकारी अनुसन्धान पछि प्राप्त हुने प्रहरीले जनाएको छ ।

ताजा खबर

King Johnnie Casino: Quick Mobile Sessions for Players Who Drop In and Out

Axe Casino Mobile Sessions: How Quick-Hit Players Keep Control Without Slowing Down

Trixino Session Time Limits

Casea Casino: A Closer Look at Features and the Player Experience

सम्बन्धितखवर

छुटाउनु भयो कि !