TRENDING
Notable techniques and strategies near bigbass for experienced anglers everywhere
Estrategias financieras innovadoras con spinania app para un futuro más seguro
Intéressante méthode, spinania révèle des opportunités inédites pour votre bien-être personnel
Roulette Strategies in India for Newcomers
Next
Prev

वर्षा र बाढिलेे भिजेका धानवालि भित्र्याउन कृषकलाई हताराे (भिडियो सहित)

शेयेर गर्नुहोस

टीकापुर / केैलाली लगायत देशका बिभिन्न क्षेत्रमा लगातार आएको बेमौसमी वर्षा र बाढीका कारण भिजेका धान बाेटमै उम्रन थालेपछि कृषकलाई धानवालि भित्र्याउन हताराे परेकाे छ ।

बर्षा र बाढिकाे पानिले लगातार ३ देखि भिजेकाे धानवालि बिहीबार धामलागेर हल्का सुक्ने बित्तिकै कृषकहरूले अझै वर्षा हुने डरले हतारहतार गरि धानवालि भित्र्याउन थालेका छन् ।

कृषकले धान भित्र्याउने समयमा एक्कासि आएको वर्षा तथा बाढीका कारण भिजेका धान बाेटमै उम्रन थालेपछि समस्यामा परेका छन् । कैलाली लगायतका क्षेत्रमा लगातार पानिले ३/४ दिन भिजेकाे धान खेति सुक्न नपाउदा खेतमै उम्रन थालेपछि एक दिनकाे घाममा सुकाउदै किसानहरुलाइ धानवालि भित्र्याउन हताराे भएको हाे ।

भिजेर खेतमै उम्रेकाे धानवालि किसानले भित्र्याउन लागेपनि धान काम नलाग्ने गरि सखाप भएकोले यस वर्ष कसरी गुजारा चलाउने हाे भनी किसानहरु चिन्तित समेत भएका छन ।
सरकारले तत्काल क्षति भएको धानकाे तथ्यांक लिइ किसानहरुलाइ क्षतिपूर्तिको व्यवस्था गर्न आवश्यक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Notable techniques and strategies near bigbass for experienced anglers everywhere

Estrategias financieras innovadoras con spinania app para un futuro más seguro

Intéressante méthode, spinania révèle des opportunités inédites pour votre bien-être personnel

Roulette Strategies in India for Newcomers

Spannende Alternativen mit spin sahara für Glücksspieler und Online Casino Liebhaber entdecken

सम्बन्धितखवर

छुटाउनु भयो कि !

“প্রাথমিক নির্দেশিকা: Mostbet দিয়ে কিভাবে টাকা ইনকাম করা যায় Galaxy Regarding Stars

Mostbet দিয়ে কিভাবে টাকা ইনকাম করা যায় এবং নিরাপত্তা নিশ্চিতকরণ Content ১ Mostbet-এ টাকা ইনকাম করার জন্য কি সত্যিই নিরাপদ? Mostbet” “sign Up-wards: Step-by-step Normal

अझै पढ्नुहोस्
समाचार

घोडाघोडी ताल मिचाहा प्रजाति बेस्रमले ढाकिंदै

जमुना न्युरे,सुखड/कैलाली जिल्लाको बिश्व रामसार सुचिमा शुचिकृत घोडाघोडी ताल पछिल्लो समयमा मिचाहा प्रजाती बेस्रमले ताल ढाकिएको छ । कैलालीको प्रसिद्ध घोडाघोडी सिमसारलाई नेपालकै पहिलो बर्ड

अझै पढ्नुहोस्