सिमा संचार कर्मी समुहकाे सिमानामा दशै मिलन तथा भेटघाट कार्यक्रम

शेयेर गर्नुहोस

टीकापुर/ सिमा संचार कर्मी समूह कैलालीले सिमा क्षेत्रमा दशै मिलन तथा भेटघाट कार्यक्रम गरेकाे छ ।

सिमा संचार कर्मी समुहका अध्यक्ष तथा यश सत्ती कर्णाली न्युज डटकमका प्रबन्ध निर्देशक एल बी बुढाकाे अध्यक्षतामा भएको दशै मिलन तथा भेटघाट कार्यक्रममा सिमा क्षेत्रका कृयासिल पत्रकारहरुकाे उपस्थिति रहेको थियाे ।


सिमा संचार कर्मी समुहका सचिव, सुदुर सन्दर्भ न्युज डटकमका प्रबन्ध निर्देशक तथा नेपाल पत्रकार महासंघ सुदुर पश्चिम प्रदेश सदस्य भिम वि क काे सहकार्यमा भएको दशै मिलन तथा पत्रकार भेटघाट कार्यक्रममा सिमा संचार कर्मि समुहका काेषाध्यक्ष तथा मेराे खुसि डटकमका मान बहादुर ठकुल्ला, टीकापुर दैनिकका प्रमुख समाचारदाता गणेश क्षेत्री लगायत सिमा क्षेत्रका कृयासिल पत्रकारहरुकाे सहभागीता रहेको थायाे ।

ताजा खबर

My Empire Casino Games: Průvodce rychlými relacemi a okamžitými výhrami

Genuine Cash Slots Online PayPal: A Comprehensive Overview to Playing and Winning

Discover the Adventure of Free Live Roulette Online

Comprehending ESA Letters in Nevada

WinSpirit Account Verification Failed: What to Do

सम्बन्धितखवर

छुटाउनु भयो कि !

अर्थ

प्रजिअ मार्फत सहकारी मन्त्रिलाई सिएमसी कैलालीको ५ बुँदे ज्ञापनपत्र

टीकापुर/कोअपरेटिभ म्यानेजर्स क्लब (सिएमसी) कैलालीले सहकारी संघ संस्थाहरुको संरक्षण र सम्बर्धन तथा सहकारीका विद्यमान समस्या यथाशिघ्र समाधानका लागि ५ बुँदे ध्यानाकर्षण सहित भुमि व्यवस्था, सहकारी

अझै पढ्नुहोस्