TRENDING
Casino Malina Polska – Bonus powitalny i promocje dla nowych graczy
Casino Mafia FR – jeux disponibles et options du casino en ligne
Mafia Casino avis – avantages et fonctionnalités du casino online
Pin Up Casino Onlayn Azərbaycan
7Slots Casino Mobil Giriş
Next
Prev

प्रमुख-उपप्रमुख विहीन बन्यो कैलालीको टिकापुर नगरपालिका

शेयेर गर्नुहोस

धनगढी/कैलालीको टिकापुर नगरपालिका प्रमुख उपप्रमुख विहीन भएको छ । नगरपालिकाका मेयर रामलाल डगौरा थारूले कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यका लागि चुनाव लड्न पदबाट राजीनामा दिए ।

२०७९ सालको स्थानीय चुनावमा उनले नागरिक उन्मुक्ति पार्टीबाट मेयर जितेका थिए । अहिले भने उनी नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को तर्फबाट उम्मेदवार बन्न लागेका छन् ।

‘खासमा मैलै २०८४ सालमा हुने चुनावमा प्रदेश सभा सदस्य उठ्ने योजना बनाएको थिएँ । अहिले नै प्रतिनिधि सभाको चुनाव आयो र पार्टीले विश्वास गरेर टिकट दियो । त्यसैले यो नयाँ जिम्मेवारी लिन तयार भएको हुँ,’ उनले भने ।

नियम अनुसार मेयरले उपमेयरलाई लिखित राजीनामा बुझाउनुपर्ने हुन्छ, तर टीकापुरमा उपमेयर पद प्राविधिक रूपमा खालीजस्तै छ ।

उपमेयर खडकबहादुर शाह जग्गा हिनामिना काण्डमा मुछिएका छन् । नगर विकास समितिको जग्गा घोटालामा संलग्न भएको भन्दै अख्तियारले मुद्दा चलाएपछि उनी निलम्बनमा छन् । दुई वर्षदेखि उनको मुद्दा किनारा नलागेकाले उपमेयरले गर्नुपर्ने धेरै कामहरू अलपत्र परेका छन् ।

उपमेयर विहीन बनेको नगरपालिकामा मेयरले पनि राजीनामा दिएपछि नेतृत्वविहीन भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Casino Malina Polska – Bonus powitalny i promocje dla nowych graczy

Casino Mafia FR – jeux disponibles et options du casino en ligne

Mafia Casino avis – avantages et fonctionnalités du casino online

Pin Up Casino Onlayn Azərbaycan

7Slots Casino Mobil Giriş

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

भुमाफियाकाे चङ्गाेलमा टीकापुरकाे श्रीलंका

यज्ञराज उपाध्याय ,कैलाली / जंगलको अ्मरा फल र मौरी गाडेर भोक मेटाउदै २०२२ सालमा जंगल फडानी गरी बसेका स्थानियहरु हाल आएर भुमाफियाका कारण अप्ठेरोमा पर्न

अझै पढ्नुहोस्
समाचार

सुखडमा विद्यालय भवन निर्माणमा लापरबाही भएपछि ढलान भत्काइयो

सुखड/सुदूरपश्चिम प्रदेशकै गौरवको योजना निर्माणमा ठेकेदारले चरम लापरबाही गरेको जनाइएको छ । कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर १ स्थित राष्ट्रिय माध्यमिक विद्यालयमा बन्दै गरेको विशेष

अझै पढ्नुहोस्
पर्यटन

कैलालीको चुरे गाउँपालिकामा चुरे पर्यटन उत्सव २०८० सम्पन्न

लवदेव धामी / कैलालीको चुरे गाउँपालिकामा “पर्यटन प्रवद्र्धन आर्थिक समृद्धिको बलियो आधार”भन्ने मूल नाराका साथ चुरे पर्यटन उत्सव २०८० सम्पन्न भएको छ। चुरे गाउँपालिका भित्र

अझै पढ्नुहोस्
Highlights

डिभिजन वन कार्यालय कैलाली द्वारा दाउरा वितरण

जमुना न्युरे,धनगढी / कैलालको धनगढीका उपमहानगर पालिका , गोदावरी नगरपालिका र गौरीगङ्गा नगरपालिकाका चोक चोकमा दाउरा वितरण गरिएको छ। डिभिजन वन कार्यालय कैलालीले , धनगढीले लगायतका

अझै पढ्नुहोस्