बजेट निर्माणसँगै बजेट विनियोजन र कार्यान्वयनलाई प्रभावकारी बनाउन सके मात्र दिगो विकास सम्भब छ : मुख्यमन्त्री शाह

शेयेर गर्नुहोस

धनगढी/सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले बजेट निर्माणसँगै बजेट विनियोजन र कार्यान्वयनलाई प्रभावकारी रुपमा सञ्चालन गर्नसके मात्र दिगो विकास सम्भब हुने एक कार्यक्रममा बताए ।


बिहिबार राष्ट्रिय योजना आयोगले धनगढीमा आयोजना गरेको सोहौं योजनाको कार्यान्वयन, समपूरक तथा विशेष अनुदान र बहुक्षेत्रिय पोषण योजना लगायतका विषयमा प्रदेश र स्थानीय तह लक्षित दुई दिने अन्तरक्रिया कार्यक्रममा मुख्यमन्त्री शाहले सो कुरा बताएका हुन ।


कार्यक्रमका प्रमुख अतिथी मुख्यमन्त्री शाहले समग्र सुदुरपश्चिम प्रदेशलाई समृद्धी बनाउने खालका योजना बनाउन संघ सरकारसँग कुरा भएको बताए । उनले सुदुरपश्चिममा जलविधुतको सम्भावना रहेकोले संघ सरकारले उक्त योजना अगाढी बढाएमा पूर्ण लगानीको वातावरण सुदुरपश्चिम सरकारले मिलाउने समेत बताए । स्थानीय सरकार र प्रदेश सरकारले एक अर्काको अस्तित्व स्वीकार्न गरि संघ–प्रदेश, प्रदेश–स्थानीय र संघ–स्थानीय बीचको सहकारिता, सहभागिता र सहअस्तित्वलाई आत्मसाथ गरी शासकीय प्रक्रियामा जानुपर्ने जोड दिए ।

ताजा खबर

Trixino USDT Withdrawal: Choisir le Bon Réseau

Vérification de l’âge chez Wildies : Quelles Preuves Sont Acceptées

Casino Anbieter neu: Alles, was Sie wissen müssen

Casino Echtgeld mobil: Alles, was Sie wissen müssen

Alles, was Sie über Casino Freispiele Deutschland wissen müssen

Casino ohne Anmeldung beliebt – Alles, was Sie wissen müssen

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

टीकापुर सरोकार समुहको दशै मिलन तथा सम्बाद कार्यक्रम

टीकापुर/ टीकापुर सरोकार समुहले साेमबार दशै मिलन तथा सम्बाद कार्यक्रम गरेकाे छ । सुदुर पश्चिम प्रदेश सभाका कङ्ग्रेस संसदीय दलका नेता डा. रणबहादुर रावल लगाएत

अझै पढ्नुहोस्