TRENDING
Как играть в казино Pinco на минимальные ставки и выигрывать?
Как играть в казино Pinco на минимальные ставки и выигрывать?
Mostbet সম্পর্কে জানতে চাই? উন্নত বেটিং প্রযুক্তি
Mostbet সম্পর্কে জানতে চাই? উন্নত বেটিং প্রযুক্তি
Mostbet সম্পর্কে জানতে চাই? উন্নত বেটিং প্রযুক্তি
Next
Prev

सेती प्रादेशिक अस्पतालमा मङ्गलबारदेखि क्यान्सर शिविर सुरु

शेयेर गर्नुहोस

धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा मङ्गलबारदेखि क्यान्सर शिविर सुरु भएको छ । अस्पतालका प्रमुख डाक्टर शेरबहादुर कमरले सुदूरपश्चिमका क्यान्सरका सम्भावित बिरामीहरूको परीक्षण सुरु भएको बताए ।

विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका चिकित्सकहरूले धनगढीमा क्यान्सरका बिरामीहरुको परीक्षण, उपचार तथा शल्यक्रिया गर्नेछन् । जटिल प्रकृतिका बिरामीहरूलाई विपी कोइराला क्यान्सर अस्पताल बोलाइनेछ । विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका उप-निर्देशक युरोलोजिस्ट डाक्टर उमेश नेपालका अनुसार सेती अस्पतालमा महिनाको एक दिन शिविर सञ्चालन हुनेछ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नीति अनुसार सुदूरपश्चिम प्रदेशको धनगढी, कर्णाली प्रदेशको सुर्खेत र गण्डकी प्रदेशको पोखरामा विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले प्रत्येक महिना शिविर सञ्चालन गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Как играть в казино Pinco на минимальные ставки и выигрывать?

Как играть в казино Pinco на минимальные ставки и выигрывать?

Mostbet সম্পর্কে জানতে চাই? উন্নত বেটিং প্রযুক্তি

Mostbet সম্পর্কে জানতে চাই? উন্নত বেটিং প্রযুক্তি

Mostbet সম্পর্কে জানতে চাই? উন্নত বেটিং প্রযুক্তি

Mostbet সম্পর্কে জানতে চাই? উন্নত বেটিং প্রযুক্তি

सम्बन्धितखवर

छुटाउनु भयो कि !

पर्यटन

लालबोझिमा रहेको पुरैना तालको रेखांकन कार्य सुरु

जमुना न्युरे,भजनी/कैलालीको भजनी नगरपालिका–७ स्थित ऐतिहासिक पुरैना तालको रेखाङ्कन हुने भएको छ। २०६४/०६५ सालमा कान्द्रा नदीमा आएको बाढीले ताल पुरिएपछि यसको अस्तित्व सङ्कटमा परेको थियो।

अझै पढ्नुहोस्
समाचार

सुदूरपश्चिममा एमालेका सबै पदाधिकारी सर्वसम्मत

कैलाली । नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीका सवै पदाधिकारी सर्वसम्मत भएका छन् । अध्यक्षमा अछामका कृष्णप्रसाद जैशी, उपाध्यक्षमा बाजुराका कालिबहादुर शाही , सचिबमा कैलालीका रणबहादुर

अझै पढ्नुहोस्
समाचार

समय व्यवस्थापन तालिम सम्पन्न

कैलालीको घोडाघोडी नगरपालिका–१ सुखडमा समय व्यवस्थापन तालिम सम्पन्न भएको छ । घोडाघोडी जेसीज वर्ष २०२४ का अध्यक्ष जेसी दीपक बहादुर चन्दको सभाध्यक्षमा भएको कार्यक्रममा प्रमुख

अझै पढ्नुहोस्
शिक्षा/स्वास्थ्य

धान खेतीमा मुख्य समस्यामा रहेको गभारो किराकाे नियन्त्रण कसरी गर्ने ?

कृष्ण न्यौपाने / धानको गबाराे ( rice stem borer) के हो त गाबारो?किसानपिच्छे यस्लाइ फरक फरक नामले चिनिन्छ । कसैले पुतली भन्छन् भने कसैले लाब्रे

अझै पढ्नुहोस्