स्टेट सेभेन अनलाइनले जित्यो गौरीशंकर डेन्टल चौंथो एनएसजेएफ मिडिया कप फुटसल उपाधी

शेयेर गर्नुहोस

धनगढी हिमालयन गौरीशंकर डेन्टल चौथो एनएसजेएफ मिडिया कप फुटसल प्रतियोगिताको उपाधी स्टेट सेभेन अनलाइनले जितेको छ । नेपाल खेलकुद पत्रकार मञ्च कैलालीद्वारा आयोजित चौथोे संस्करणको हिमालयन गौरीशंकर डेन्टल एनएसजेएफ मिडिया कप फुटसल प्रतियोगिताको उपाधी स्टेट सेभेन अनलाइनले जितेको हो ।

बुधबार धनगढीको फ्ल्याटल्याण्ड फुटसलमा आयोजित मिडिया कप फुटसल प्रतियोगितामा खबरकुन्ज अनलाइन उप बिजेता बन्यो । प्रतियोगिताको विजेता स्टेट सेभेन अनलाइनले नगद २५ हजार तथा उपविजेता खबरकुन्ज अनलाइनले नगद १५ हजार सहित ट्रफी प्राप्त गरेको छ । प्रतियोगिताको उत्कृष्ठ खेलाडी खबर कुन्जका प्रदिप पाठक बने । उत्कृष्ठ गोलकर्ता स्टेट सेभेनका शकंर बोहरा बन्दा स्टेट सेभेनकै टकं कुँवर उत्कृष्ठ गोलकिपर बने ।


प्रतियोगितामा बिश्वखोज अनलाइन, अत्तरिया पत्रकार, निर्भिक पोस्ट, इबिगुल, प्रेसपत्र, र खबर एण्ड लाइभ सहभागी थिए । एक कार्यक्रमका बिच हिमालयन गौरीशंकर डेन्टल क्लिनिकका सञ्चालक रतन एस.केले बिजेता र उप बिजेता टिमलाई पुरस्कार प्रदान गरेका थिए । एनएसजेएफ मिडिया कप फुटसल प्रतियोगिताको सह–प्रायोजकमा निसर्ग हस्पिटल रहेको थियो । प्रतियोगितालाई नवजिवन सहकारीले प्रबद्र्धन गरेको थिायो । प्रतियोगितालाई मायामेट्रो अस्पताल, नोभा अस्पताल, इलाइट युथ क्लव, फ्ल्याटल्याण्ड फुटसल लगायतले सहयोग गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Värdefulla tips och detaljer kring snatch-casinos.com.se för smarta casinospelare

Essential insights concerning kinbet platform features and functionality

Einsteiger Tipps für ein faires Spiel mit donbet casino und attraktiven Gewinnen erwarten Sie

Distintivi ambienti e cazimbos.co.it per un design che esprime la tua personalità unica e raffinata

Glücksspiel-Hauptstadt bei Great Slots Casino

सम्बन्धितखवर

छुटाउनु भयो कि !

लेखहरु

पथरैया नदीको दोभानमा घडियालले कोरल्यो बच्चा

बैदि /  टिकापुरकाे बैदिमा घडियाल गोहीले प्राकृतिक रूपमा बच्चा कोरलेको छ । पथरैया र काँढा नदीको दोभानमा दुर्लभ घडियालले पहिलो पटक बच्चा कोरलेको हो ।

अझै पढ्नुहोस्
समाचार

सहकारीका पदाधिकारीलाई बिपद् जाेखिम हस्तान्तरण क्षमता अभिबृदि तालिम

मान बहादुर ठकुल्ला,टीकापुर / ककैलालीकाे टीकापुर नगरपालिका वडा न ७ सत्तीमा सहकारीका पदाधिकारीलाई बिपद् जाेखिम हस्तान्तरण क्षमता अभिबृदि सम्बन्धि २ दिने तालिम आइतबारबाट शुरु भएकाे

अझै पढ्नुहोस्