सुदूरपश्चिमका मुख्यमन्त्री शाहले पाए विश्वासको मत

शेयेर गर्नुहोस

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले विश्वासको मत पाएका छन् । बिहीबार अपराहन्न ५ बजेको प्रदेश सभाको छैटौँ अधिवेशनबाट २० औँ बैठकमा उनले विश्वासको मत पाएका हुन्।

Oplus_16908288

नाउपाले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाहले विस्वासको मत लिएका थिए । नाउपाकै कारण बिश्वासको मत लिनु परेका मुख्यमन्त्रीलाई नाउपाकै सांसद कैलाश चौधरीले पक्षमा मतदान गरेका हुन् ।

नाउपाका ७ सांसद छन् । तीमध्ये ६ सांसद प्रदेश सभमा उपस्थित थिएनन् । उपस्थित भएका एक सांसद चौधरीले बिश्वासको मत दिएका हुन् ।

काङ्ग्रेसको १८ र नेकपा एमालेको ११ मत पनि मुख्यमन्त्रीको पक्षमा आएको छ ।

यो सँगै मुख्यमन्त्रीले जम्मा उपस्थित ४५ संसद मध्ये ३० पक्षमा र १५ विपक्षमा मत परेका हुन् ।

ताजा खबर

Beste Online Casino-Seite Tatsächliches Bargeld: Ein Umfassender Überblick für Spieler

Spin the Reels Anywhere with Mobile Casino Apps in Australia

VillaSpin Chargeback Policy Verbot

SpinKong Skrill Retrait : Rapidité et Frais

Getting Your Winnings Out in Australian Dollars

सम्बन्धितखवर

छुटाउनु भयो कि !

Lucky Piggy Starz: обзор, аналитика и перспективы в Казахстане В Казахстане рынок онлайн‑казино растёт быстрыми темпами, и игроки всё чаще ищут новые площадки, обещающие не

अझै पढ्नुहोस्
राजनीति

नागरिक उन्मुक्ति पार्टीकाे राजापुरमा नगर स्तरीय भेला सम्पन्न

राजापुर/ बर्दिया जिल्लाको राजापुर नगरपालिकामा नागरिक उन्मुक्ति पार्टीको नगर स्तरीय भेला सम्पन्न भएको छ । शनिबार बर्दिया जिल्लाकाे राजापुर नगरपालिका वडा नं. ४ मा नागरिक

अझै पढ्नुहोस्