सुखड दरख खानेपानीको ५ औँ चुनावी उद्घाटन सत्र सम्पन्न

शेयेर गर्नुहोस


सुखड । कैलालीको घोडाघोडी नगरपालिका–१ सुखडमा रहेको सुखड दरख खानेपानि तथा सरसफाइ उपभोक्ता समितिको ५ औँ चुनावी उद्घाटन सत्र सम्पन्न भएको छ । “खानेपानीमा शुद्धता ,हाम्रो प्रतिबद्धता भन्ने मूल नाराका साथ आर्थिक वर्ष २०७९/०८० को रु १९ करोड ३१ लाख बराबरको आय व्यय प्रस्तुत गर्दै शनिवार समितिले ५ औँ चुनावी उद्घाटन सत्र सम्पन्न गरेको हो ।

समितिका अध्यक्ष निरज मल्लको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश सभा सदस्य खुसीराम चौधरी रहेका थिए । विशिष्ट अतिथिमा नगर प्रमुख खडक बहादुर रावत र नगर विकास कोषका सुवास पन्त रहेको थिए ।

कार्यक्रममा विभिन्न वक्ताहरूले शुभकामना मन्तव्य राखेका थिए । सुखड दरख खानेपानि तथा सरसफाइ उपभोक्ता समितिका उपाध्यक्ष तिलक भट्टराईको स्वागत मन्तव्य सँगै सुरु भएको कार्यक्रमको सञ्चालन समितिका सचिव टेकराज आचार्यले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Expert Article: UK Casinos Not on Gamstop

Casino mit MGA Lizenz: Alles, was Sie wissen müssen

Roulette with Live Dealer USA Fast: Everything You Need to Know

Roulette Strategies UK Popular: A Comprehensive Guide

Free Casino Slots Can Be Great Games To Play Before You Get Paid

Ideal PayPal Online Casinos: A Comprehensive Overview

सम्बन्धितखवर

छुटाउनु भयो कि !