TRENDING
Пинко Казино Официальный Сайт – Играть в Онлайн Казино Pinco
Versprechen und Verlockungen: Ninecasino-Bonus.at und die Welt der Online-Casinos
1xbet – официальный сайт 1хбет (2025)
1xbet – официальный сайт 1хбет (2025)
Betify Casino en Ligne | Jouez sur Betify avec 1000 €
Next
Prev

राष्ट्रियसभाको निर्वाचनको मनोनयन दर्ताको कार्य तालिका सार्वजनिक

शेयेर गर्नुहोस

धनगढी । राष्ट्रियसभा सदस्य पदको निर्वाचनका लागी सुदूरपश्चिममा यहिँ पौष २३ गते मनोनयन दर्ता हुने भएको छ । माघ ११ गते हुने राष्ट्रियसभा सदस्य पदको निर्वाचनका लागी यहिँ पौष २३ गते विहान १० बजे देखी दिउसो ३ बजेसम्म मनोनयन दर्ता हुने सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।


शनिबार सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालयको हलमा निर्वाचन अधिकृत विष्णुप्रसाद अवस्थि, कैलालीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्र, जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरिक्षक देवेन्द्र बहादुर पाल र विभिन्न राजनितिक दलहरुबिच छलफल भएको थियो । सो छलफलका क्रममा विभिन्न पार्टिहरुलाई मनोनयन दर्ताको समय निर्धारण गरिएको निर्वाचन कार्यालयले जनाएको छ ।


निर्वाचन कार्यालयले २३ गते विहान १० बजे देखी ३ बजेसम्म जुन पार्टि जतिबेला आएपनि मनोनयन दर्ता गर्ने भएपनि सबैको सहजताको लागी समय निर्धारण गरिएको जनाएको छ ।
निर्वाचन कार्यालयका अनुसार विहान १० बजे देखि ११ बजेसम्म नेकपा माओवादी केंद्रले मनोनयन दर्ता गर्ने समय तोकिएको छ । विहान ११ बजे देखि १२ बजे सम्म नागरीक उन्मुक्ती पार्टी, दिउसो १२ बजे देखि १ बजे सम्म नेपाली कांग्रेस, १ बजे देखि २ बजे सम्म नेकपा एमाले र दिउसो २ बजे देखि ३ बजे सम्म राष्ट्रिय प्रजातन्त्र पार्टीको मनोनयन दर्ताको समय तोकीएको छ । अन्य दलहरूको हकमा निर्वाचन आयोगले तोकेको मनोनयन दर्ता को समय १० बजे देखि ३ बजेसम्मको समय भित्र व्यवस्थापन गर्ने निर्णय गरिएको छ ।
सुदूरपश्चिम प्रदेशबाट राष्ट्रिय सभा सदस्य बनेका ३ जनाको पदावधि फागुनमा सकिँदैछ । नेकपा माओवादी केन्द्रबाट राष्ट्रिय सभा सदस्य बनेका हरिराम चौधरी उत्सव (कैलाली), महेश महरा (डडेल्धुरा) र नेकपा एमालेबाट राष्ट्रिय सभा सदस्य बनेकी इन्दु कडरिया (कञ्चनपुर)को पदावधि सकिन लागेको हो ।
रिक्त हुने स्थानमा पदपूर्तिका लागि माघ ११ मा निर्वाचन हुँदैछ । निर्वाचनमा भाग लिनका लागि सत्तारुढ गठबन्धन तथा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेभित्र उम्मेदवार छनोटको छनफल भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Пинко Казино Официальный Сайт – Играть в Онлайн Казино Pinco

Versprechen und Verlockungen: Ninecasino-Bonus.at und die Welt der Online-Casinos

1xbet – официальный сайт 1хбет (2025)

1xbet – официальный сайт 1хбет (2025)

Betify Casino en Ligne | Jouez sur Betify avec 1000 €

Betify Casino en Ligne | Jouez sur Betify avec 1000 €

सम्बन्धितखवर

छुटाउनु भयो कि !

1win приложение сейчас

1win — скачать приложение букмекерской конторы ▶️ ИГРАТЬ Содержимое Установка приложения 1win Установка на Android Установка на iOS Функциональность и преимущества 1win Отзывы и оценки

अझै पढ्नुहोस्

Sultan Games KZ : игры 2025

Казино Sultan Games – Руководство по регистрации ▶️ ИГРАТЬ Содержимое Шаг 1: Подготовка к регистрации Проверьте свои данные Проверьте свои устройства Шаг 2: Заполнение формуляра

अझै पढ्नुहोस्