TRENDING
Finest Online Casino Site Real Money: Your Ultimate Overview to Winning Big
No Register Online Casinos: The Ultimate Guide
The Exciting World of Online Slot Machine
Online Casino Sites That Approve PayPal: The Ultimate Guide
Ideal Bitcoin Casino Sites: A Comprehensive Overview to Online Gaming
Next
Prev

समाज परिवर्तनमा स्वास्थ्य स्वयंसेविकाको भुमिका अतुलनीय छ :नगरप्रमुख ओझा

शेयेर गर्नुहोस


जमुना न्युरे/समाज परिवर्तनमा स्वास्थ्य स्वयंसेविकाको भुमिका अतुलनीय रहेको कृष्णपुर नगरपालिकाका नगर प्रमुख हेमराज ओझाले बताए । २०औं महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसको अवसरमा नगरपालिकाको सभाहलमा आयोजित एक कार्यक्रममा उनले आजको दिनमा पनि समुदायमा नागरिकहरुले सबैभन्दा धेरै विश्वास स्वयंसेवीको नै गरिरहेको बताएका छन् ।


नगरप्रमुख ओझा भन्छन् पेशाप्रती इमानदार उहाँहरु जति कोहि लागेन आफू निर्वाचित भएर आएको डेढ वर्षमा अन्य कर्मचारीको सिकायत आएपनि नगरका ९ वटै वडामा १०३ जना स्वयंसेविका रहेपनि कसैको गुनासो आफुकहाँ आएको छैन यसैबाट प्रमाणित हुन्छ कि उहाँहरु प्रेशाप्रती कति कटिबद्ध हुनुहुन्छ । सेवा निवृत्त महिला स्वास्थ्य स्वयंसेविकालाई सम्बोधन गर्दै नगरप्रमुख ओझाले हलभित्र उहाँहरुलाई बिदाई गरेपनी हल बाहिर जानेबित्तिकै पुनः सेवामा नै निस्वार्थ रूपमा जोडिने बताउँदै समाजबाट उहाँहरुलाई अलग्याउन नसकिने नगरप्रमुख बताउँछन् ।


२०औं महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसको अवसरमा नगरपालिकाका विभिन्न वडामा कार्यरत १८ जना स्वयंसेविका सेवा निवृत्त भएका छन । जसमध्ये ७ जना उमेर हदका कारण अनिवार्य अवकाश र ११ जना स्वास्थ्य स्वयंसेविकाले स्वैच्छिक अवकाश लिएका छन् । नगरपालिकाले उहाँहरुको बिदाइ कार्यक्रम स्मरणीय बनाएको छ । उमेर हदका कारण अनिवार्य सेवा निवृत्त भएका ७ जना स्वास्थ्य स्वयंसेविकालाई जनही एक / एक लाख र विविध कारणवस स्वैच्छिक अवकाश लिएका ११ जना स्वास्थ्य स्वयंसेविकालाई जनही पचास / पचास हजार नगरपालिकाले प्रदान गर्नेछ ।

कार्यक्रममा अवकाश भएका १८ वटै स्वास्थ्य स्वयंसेविकाहरुलाई सम्मान पत्र र दोसल्ला सहित नगरप्रमुख ओझाले बिदाई गरेका हुन । कार्यक्रममा नगर उपप्रमुख दोपती राना,वडा न.५ का अध्यक्ष टेक पाण्डेय ,कार्यपालिका सदस्यहरु,स्वास्थ्य शाखा र विभिन्न स्वास्थ्य चौकीका कर्मचारीहरु लगायतको उपस्थिति रहेको थियो ।


त्यसअघि नगरपालिकाको प्रांगणमा जम्मा भएका नगरभरीका सम्पुर्ण स्वास्थ्य स्वयंसेविकाले नगरपालिकाको कार्यालयदेखि गुलरिया चौराह र गुलरीया चौराहदेखी नगरपालिकासम्म जनचेतनामूलक र्‍याली निकालेका थिए । विभिन्न प्ले कार्ड सहित र्‍यालीमा सहभागी उनीहरूले स्वास्थ्य जनचेतना र महिला स्वास्थ्य स्वयंसेविकाको महत्त्व बारे नारा प्रस्तुत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Finest Online Casino Site Real Money: Your Ultimate Overview to Winning Big

No Register Online Casinos: The Ultimate Guide

The Exciting World of Online Slot Machine

Online Casino Sites That Approve PayPal: The Ultimate Guide

Ideal Bitcoin Casino Sites: A Comprehensive Overview to Online Gaming

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

धनगढी उपमहानगरले अनुगमन प्रति कैलाली उधोग बाणिज्य सधको ध्यानाकर्षण, कार्यशैली नसच्याए कडा कदम उठाउने चेतावनी

धनगढी । धनगढी उपमहानगरपालिकाले उद्योगी,व्यवसायी माथि गरेको छापामार शैलीको अनुगमन प्रति कैलाली उद्योग बाणिज्य संघले ध्यानाकर्षण भएको जनाएको छ । आज बुधबार संघले एक प्रेस

अझै पढ्नुहोस्
समाचार

कैलालीको गेटामा भोलिबाट अस्पताल सञ्चालनमा आउने

धनगढीः कैलालीको गेटामा भोलिबाट अस्पताल सञ्चालनमा आउने भएको छ। एक सय बेड क्षमताको अस्पताल सञ्चालनका लागि सबै तयारी पुरा भएपछि भोलिबाट अस्पताल सञ्चालनमा आउने भएको हो। 

अझै पढ्नुहोस्
समाचार

अमरावती बनमा राखिएको पासोबाट पाटे बाघ मृत फेला

लम्की/कैलाली जिल्लाको जानकी गाउँ पालिका वडा ९ मा रहेको अमरावती सामुदायिक बन उपभोक्त समुहमा पासोमा परेर पाटे बाघको मृत्यु भयको छ । अमरावती सामुदायिक उपभोक्ता

अझै पढ्नुहोस्
खेलकुद

सुखडमा वडा अध्यक्ष कप फुटबल प्रतियोगिता २०८० हुने

सुखड । कैलालीको घोडाघोडी नगपालिका–१ सुखडमा दोस्रो वडा अध्यक्ष कप फुटबल प्रतियोगिता २०८० हुने भएको छ । स्थानीय स्तरमा खेलकुदको पहुँच अभिवृद्धि गर्ने र खेल क्षेत्रमा

अझै पढ्नुहोस्