अमरावती बनमा राखिएको पासोबाट पाटे बाघ मृत फेला

शेयेर गर्नुहोस

लम्की/कैलाली जिल्लाको जानकी गाउँ पालिका वडा ९ मा रहेको अमरावती सामुदायिक बन उपभोक्त समुहमा पासोमा परेर पाटे बाघको मृत्यु भयको छ ।

अमरावती सामुदायिक उपभोक्ता समुहको वनभित्र बाघ पासोमा मृत फेला परेको हो ।स्थानीयका अनुसार शिकारीले थापेको पासोमा परेर मृत्यु भएको अवस्थामा बाघ फेला  परेको छ ।  सब डिभिजन बन कार्यलय लम्की फरेस्टेर राम बहादुर रावलले बयस्क पोथी पाटे बाघ सिकारी हरुले राखेको पासोमा परे मृत्यु भएको बताए । बन कार्यलय अहिले घटनास्थलमा पुगि सकेको र मृत बाघ को घट्ना स्थल मुचुल्का बनाइ डिभिजन बन कार्यलय पहलमानपुर ल्याउने तयारी भएको जानकारी दिए ।

घट्नाको स्थलगत तथा प्राविधिक रुपमा अनुसन्धान गरि पासो कस्ले किन लगायको हो भन्ने घटनाको थप अनुसन्धान गरि कानुनी कारबाही वन ऎन २०७६ अनुसार गरिने डिभिजन बन कार्यलय पहलमानपुरका प्रमुख राम बिचारी ठाकुर ले बताए ।

ताजा खबर

Casino mit PayPal mit Turnieren: Alles, was Sie wissen müssen

Trixino USDT Withdrawal: Choisir le Bon Réseau

Vérification de l’âge chez Wildies : Quelles Preuves Sont Acceptées

Casino Anbieter neu: Alles, was Sie wissen müssen

Casino Echtgeld mobil: Alles, was Sie wissen müssen

सम्बन्धितखवर

छुटाउनु भयो कि !

Пин Ап скачать официально: как выбрать безопасную версию в Казахстане

В Казахстане онлайн‑казино растут быстрее, чем снежные кочевки в Алакольском горах.Среди множества приложений появляется один, который привлекает внимание не только широтой слотов, но и надёжностью.Это

अझै पढ्नुहोस्