मुख्यमन्त्री कमल बहादुर शाह र आर्थिक मन्त्री नरेश कुमार शाही संगको भेटमा

शेयेर गर्नुहोस

धनगढी/सुदूरपश्चिम प्रदेश सरकारका माननीय मुख्यमन्त्री कमल बहादुर शाह ज्युले जल तथा उर्जा मन्त्री माननीय शक्ति बहादुर बस्नेतज्युलाई भेटघाट गर्नुभएको छ। उक्त भेटघाटमा सुदूरपश्चिम प्रदेशको बिकासका लागि निम्न बुदाहरुमा छलफल तथा सहमति भएको कुरा मुख्यमन्त्री शाहले बताउनु भयो।


१.) ४००के.भी पश्चिम सेती(बझाङ- बनलेक- दोदोधरा)लाइन उर्जा मन्त्रालय अन्तर्गतको कम्पनी राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमटेडले अध्ययन गरिरहेको र यो प्रसारण लाइन भारतीय Exim Bank को ऋण सहयोग मा बन्ने छ।सो प्रसारण लाइन लाई छिटो निर्माण का लागी सम्बन्धित निकाय लाई निर्देशन दिने। यों प्रशारण लाइन समग्र सुदुरश्चिम प्रदेश को विकास को लागी आवश्यक रहेको।

२ )बिद्युत विकास विभाग द्वारा निर्माण भइरहेको बुढीगंगा जलविद्युत आयोजनाको लागि निर्माण गर्नु पर्ने बुढीगंगा पहलमानपुर १३२ केभी प्रसारण लाइन को निर्माण अगाडि बढाउनलाई उर्जा मन्त्रालय र बिद्युत विकास विभाग लाई निर्देशन दिने। सो प्रशारण लाइन निर्माण उर्जा को लागी पश्चिम सेती तथा सेती नदी -६ को लागी आवश्यक रहेको।


३)अन्तरदेशीय ४०० केभी New लम्की-बरेली प्रसारण लाइन को निर्माण छिटो अगाडि बढाउन उर्जा मन्त्रालयलाई निर्देशन दिने।
४ बेतान कर्णाली जलविद्युत परियोजनालाई समयमै निर्माण गर्न सम्बन्धित निकायलाई ध्यान आकर्षण र छलफल गरि अगाडि बढाईने।


सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमल बहादुर शाह र आर्थिक मामिला मन्त्री नरेश कुमार शाही संगको भेटमा माननीय जल तथा उर्जा मन्त्री शक्ति बहादुर बस्नेत यो कार्यका लागि आफू एकदमै सकारात्मक रहेको कुरा मुख्यमन्त्री शाहले बताउनु भयो।

ताजा खबर

Umfangreiche Informationen und Tipps rund um honeybetz für ambitionierte Zocker

پہچان اور خطرہ، یہی ہے chicken road game کھیلنے کا اصل مفہوم اور نفسیات

پہچان اور خطرہ، یہی ہے chicken road game کھیلنے کا اصل مفہوم اور نفسیات

Apostas Desportivas Site De Apostas Vave Online Bónus

Oyunseverlerin ilgisi gates of olympus vodds kazanımları için heyecan verici fırsatlar sunuyor

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

विधालयबाट चितुवाको सकुशल उद्दार

जमुना न्युरे/कैलाली जिल्लाको टिकापुर नगरपालिका वडा ५ मा रहेको टिकापुर बहुप्राबिधिक बिधालयको परिषरबाट हिजो चितुवाको सकुशल उद्दार गरियको छ । चितुवा बिधालयको परिषरमा भित्र छिरे

अझै पढ्नुहोस्