लगानी तथा विकास सम्मेलनलाई सफल पर्न आर्थिक मामिला मन्त्री शाहीले गरे छलफल

शेयेर गर्नुहोस

सुदुरपश्चिम प्रदेश सरकारले २०८० फागुन २३,२४ गते धनगढीमा आयोजना गर्न लागेको लगानी तथा बिकास सम्मेलनलाई सफल पार्न कार्यकारी समितिका अध्यक्ष आर्थिक मामिला मन्त्री माननीय नरेश बहादुर शाहीको अध्यक्षतामा कैलाली कचनपुराका होटल ब्यवसायी संघ र सुदुर पश्चिम नाट कार्य समिती सँग छ्लफल गरियो ।

छलफलमा ब्यवसायीले संचालन गरि रहेका ब्यवसायको अवस्था, समस्या तथा थप लगानी गर्ने परियोजना र नयाँ सम्भावना युक्त परियोजनका बिषयमा सिकने, जान्ने र उहाँहरुको ज्ञान सीप र अनुभव प्राप्त भयो । साथै ब्यवसायीहरुले सुदुरपश्चिम प्रदेश लगानी तथा बिकास सम्मेलनमा सहयात्री भएर सम्मेलन सफल गर्न आ-आफनो तर्फबाट सहयोग गर्ने प्रतिबद्धता गर्नु भयो ।



उक्त कार्यक्रमा नाट सुदुरपश्चिम प्रदेश अध्यक्ष पदम बिक्रम सिह, होटल ब्यवसायी सघ कैलालीका अध्यक्ष केशब पाण्डेय, जगदिश चन्द्र भट्ट कचनपुरका अध्यक्ष लगायत २३ जना ब्यवसायीको सहभागिता रहेको थियो ।

ताजा खबर

Online Casino Echtes Bargeld: Ein Umfassender Leitfaden

Understanding ESA Letters in West Virginia: A Comprehensive Guide

Recognizing ESA Letters in Pennsylvania: A Comprehensive Guide

Proč je stoprocentní lokalizace herní nápovědy do češtiny klíčem k úspěchu?

Live dealer tafels voor echte Nederlandse speler

सम्बन्धितखवर

छुटाउनु भयो कि !

राजनीति

विप्लव माओवादी कार्यकर्ता सामुदायिक वनबाट लाखौंको चन्दा असुल्दै

जमुना न्युरे,सुखड/नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले कैलालीका सामुदायिक वनमा मनलाग्दी चन्दा असुलीमा लागेका छन् । सामुदायिक वनमा आफूले तोकेको रकम चन्दास्वरुप नदिएमा भौतिक

अझै पढ्नुहोस्
समाचार

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री भट्टले बिश्वासको मत पाए

धनगढी/सुदूरपश्चिम प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत प्राप्त गरेका छन । विश्वासको पक्षमा ३१ मत खसेको सभामुख भिमबहादुर भण्डारीले बताए । यसैगरी विपक्षमा

अझै पढ्नुहोस्