TRENDING
What are the Best Casino Games?
Discover the Enjoyment of Free Gambling Enterprise Gamings Online
Next
Prev

वन अतिक्रमण उठाउन सहयोग गर्न तयार छु : समन्वय प्रमुख भुसाल

शेयेर गर्नुहोस

जमुना न्युरे,धनगढी/धनगढीमा भएको जैबिक विविधता र वातावरणिय विषयमा सरोकारवाला निकायहरु बिच गोलमेच छलफल कार्यक्रममा कैलाली जिल्ला समन्वय समितिका निमित प्रमुख खगराज भुसालले भने अब सरक्षंण भोको पेट गर्न सकिँदैन , स्थानीयहरुको सहभागिता बिना वन वातावरण तथा जैविक बिबिधता सरक्षण गर्न सकिँदैन कैलाली जिल्लाको वन अतिक्रमण रोक्न राजनीतिदलहरु नै प्रतिबद्धता नगरे सम्म हटाउनका नसकिने , वन कार्यलय वन अतिक्रमण हटाउनका लागि डिभिजन वनले समन्वय गरेमा आवश्यकता अनुसार स्थानीय पालिकामा समन्वय गरि चाहिने उपकरण ब्यबस्थापन गरि दिने , कैलाली जिल्लामा नदिजन्य प्रदार्थको उत्खन गर्नका लागि स्थानीय पालिकाहरुले इ आइ इ ( वातावरणिय प्रभाव मुल्यांकन ) गरेर ढुङ्गा ,गिट्टी ,बालुवा निकास गर्ने भनिएता पनि ब्यबहारिक रुपमा कानुनी प्रक्रिया पूरा नगरिएका व्यावसायिहरुलाइ कारबाही गरिएको बताए ।

कार्यक्रममा बोल्दै डिभिजन वन कार्यलय धनगढी कैलालीका प्रमुख रामचन्द्र कडेलले भने कैलाली जिल्लामा चोरिसिकारी नियन्त्रण , वन डढेलो नियन्त्रण ब्यबस्थापन ,बाढी पहिरो तराइमा बाढी ताल तलैया ब्यबस्थापन , वन अतिक्रमण नियन्त्रण सबैको सहकार्य र सहभागिता हुनु पर्ने , मानव तथा बन्यजन्तुको द्वन्द्व न्यूनीकरण गर्नका लागि राहत कार्यक्रम कार्यन्वयन गर्नु पर्ने बताए ।


कार्यक्रममा बोल्दै संरक्षणकर्मी डण्डीराज सुवेदीले बसाइँसराइँले जैविक विविधतामा समस्या परिरहेको बताए । कैलालीमा व्यक्तिगत भन्दा पनि संस्थागत रुपमा वन अतिक्रमण हुने गरेको र त्यसलाई नियन्त्रण गर्न राजनीतिक प्रतिवद्धता हुनु जरुरी रहेको उनले बताए ।
वसन्ता वन संरक्षण परिषद्का अध्यक्ष पुष्कल बम वन संरक्षणका क्षेत्रमा कानुन नै नमिलेको , उनले भने,‘वनका क्षेत्रमा काम गर्दा विभिन्न कानुनी अड्चन आउँछन् । तिनलाई परिमार्जित गर्नु जरुरी छ ।

कार्यक्रममा बोल्दै भारताल साझेदारी वनका अध्यक्ष यादव भण्डारीले मानव र वन्यजन्तुबीचको द्वन्द्वले पारिस्थितिय प्रणालीमा खलल पुग्ने गरेको । ‘वन्यजन्तुले गाई बाख्रा खाने गरेको छ,’उनले भने,‘जंगल छेउका वासिन्दालाई खुसी बनाउन सकेन भने वन्यजन्तु संरक्षणका प्रयास विफल हुन्छन् । तसर्थ उनीहरुलाई खुसी बनाउन सक्नुपर्छ ।’ संरक्षणका लागि चुरे क्षेत्रमा रहेको टाढा टाढाको बस्तीलाई एकीकृत वस्तीमा ल्याउनु जरुरी भएको उनले बताए ।

कार्यक्रम मित्र समाजको आयोजनामा जागृती फाण्डेशनको समन्वयमा एव यूएसएआईडी अन्तर्गत जलजंगल परियोजनाको सहयोगमा गरियको कार्यक्रममा पत्रकार सुबोध गौतमले सहजीकरण गरेका थियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

What are the Best Casino Games?

Discover the Enjoyment of Free Gambling Enterprise Gamings Online

Mejores Casinos Online Mastercard: A Comprehensive Overview

सम्बन्धितखवर

छुटाउनु भयो कि !

Mostbet সম্পর্কে জানতে চাই? উন্নত বেটিং প্রযুক্তি

Mostbet সম্পর্কে জানতে চাই? উন্নত বেটিং প্রযুক্তি বর্তমান দুনিয়ায় অনলাইন বেটিংয়ের প্রেক্ষাপটে “Mostbet” একটি পরিচিত নাম। এই প্ল্যাটফর্মটি তার উন্নত প্রযুক্তির জন্য সুপরিচিত, যা ব্যবহারকারীদের

अझै पढ्नुहोस्
शिक्षा/स्वास्थ्य

हेल्थ अवार्डबाट टीकापुरका स्वास्थ्य कर्मी केवलसिंह भुल सम्मानित

टीकापुर/स्वास्थ्य खबर हेल्थ अवार्ड २०८० बाट कैलालीको टीकापुर नगरपालिका वडा नं. ८ स्थित धनसिंहपुर स्वास्थ्य चौकीका प्रमुख जनस्वास्थ्य निरीक्षक केबलसिंह भुल सम्मानित हुनुभएको छ ।

अझै पढ्नुहोस्