डडेल्धुरामा चितुवा मृत फेला

शेयेर गर्नुहोस


धनगढी/डडेल्धुरामा एक चितुवा मृत फेला परेको छ । मंगलबार बिहान गन्यापधुरा गाउँपालिका–१ छब्बिसे मोडस्थित जानकी सामुदायिक वनमा चितुवा मृत अवस्थामा फेला परेको हो ।

प्रहरी चौकी भात्काँडा डडेल्धुरा र सव डिभिजन वन कार्यालय डडेल्धुराबाट संयुक्त टोली खटिई घटनास्थल मुचुल्का समेतको कार्य पूरा गरिएको प्रहरीले बताएको छ ।

ताजा खबर

The Ultimate Guide to Playing Roulette Game Online

Can I Obtain an ESA Letter From My Medical professional?

Understanding the Importance of a Housing ESA Letter

Kasyno Revolut – Twoja najlepsza opcja dla hazardu online

सिनो खाएर वातावरण जोगाउँछन् गिद्ध

Stake Casino Login και Mobile Gameplay: Γρήγορες Συνεδρίες για Ταχεία Κερδίσματα Crypto

सम्बन्धितखवर

छुटाउनु भयो कि !