लैङिक समावेशी विषयमा प्रदेश सरकारले छलफल गरेको छः मन्त्री खडका

शेयेर गर्नुहोस

धनगढी/ सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री मेघराज खडका प्रदेश सरकारले प्रदेश सरकारसे लैङिक समावेशी विषयमा छलफल गरि क्याबिनेटतर्फ जगिएको बताएका छन । मानव अधिकारका लागि महिला एकल महिला समुहके आयोजनामा आइतबार धनगढीमा भएको बेइजिङ प्लस ३० मा नागरिक समाजका तर्फबाट प्रतिवेदन तयार गर्ना प्रदेशस्तरीय पुस्ता समानता परामर्श कार्यक्रममा उहाँ त्यस्तो बताउनु भएको हो ।


बेजिङमा भएको महिला सम्मेलनले धेरै सुचाकमा काम गरेको छ,’ मन्त्री खडकाले भने, ‘तर पनि त्यसलाई अझै पहुँच, स्वामित्व छैन, गरिबी, शिक्षा आफ ो स्वामित्व नभएकाले विस्तारै सुधार भइरहेको छ । लैङिक समावेशीतर्फ प्रदेश सरकारले लैङिक समानता र अपाङता नीतिको विषयगत छलफल गरि क्याविनेटमा लगिएको छ ।’


तालिम गोष्ठीहरुमा उठाइने मुद्दा लैङिक समानता, अपाङता, लागुऔषध सम्बन्धी जनचेतना मुलक, समावेशिकरणका लागि बजेट तथा कार्यक्रम समुदायस्तरबाट आएको माग अनुसार अघि बढन जरुरी रहेको मन्त्रीले बताए । प्रदेश सरकार बजेट शुन्यताको अवस्थामा रहेका कारण कुनै पनि काम गर्न नसकेको पनि बताए ।


मानव अधिकारका लागि महिला एकल महिला समुहका केन्द्रीय अध्यक्ष कविता पाणेको अध्यक्षतामा भएको कार्यक्रममा सुदूरपश्चिम प्रदेश सरकारका प्रदेशसभा सदस्य, महिला अधिकारका क्षेत्रमा काम गर्ने महिला, विभिन्न संघ सस्थाका प्रतिनिधिहरुको सहभागिता कार्यक्रम भएको थियो । कार्यक्रममा डा. लिलि थापा बेइजिङ घोषणापत्र र कार्ययोजना प्रस्तुतीकरण गरेकी थिइन । कार्यक्रममा त्यही घोषणापत्रमा उल्लेखित भएका महिलाका स्थितिबारे ६ वटा समुह बनाएर छलफल गरि सुझाव दिइइको छ ।

ताजा खबर

Top Online Online Casinos That Approve Bitcoin Down Payments

How to win on Online Slots in a Casino

Ideale Kostenfreie Rotationen Ohne Anzahlung: Ein Umfassender Leitfaden für Online-Online-Casino-Spieler

Feinste Online Casino Zahlungen: Ihr Leitfaden zum großen Gewinn

सम्बन्धितखवर

छुटाउनु भयो कि !

खेलकुद

बर्दगोरियामा सम्पन्न मैत्रीपूर्ण फुटबलको उपाधि कोटागढीलाई

कैलालीको बर्दगोरियामा सम्पन्न तेस्रो मैत्रीपूर्ण फुटबल प्रतियोगिताको उपाधि कोटागढी बजारले हात पारेको छ । शनिवार भएको फाइनल खेलमा कोटागढी बजारले बौनिया बजारलाई ३–२ गोल अन्तरले

अझै पढ्नुहोस्

Преимущества: какие бонусы у кент казино для постоянных клиентов?

Преимущества: какие бонусы у кент казино для постоянных клиентов? В мире онлайн-гейминга постоянные клиенты всегда имеют свои преимущества, и кент казино не является исключением. Бонусы

अझै पढ्नुहोस्

Mostbet সম্পর্কে জানতে চাই: বাজির জন্য ব্যবহৃত সফটওয়্যার

Mostbet সম্পর্কে জানতে চাই: বাজির জন্য ব্যবহৃত সফটওয়্যার Mostbet হলো একটি জনপ্রিয় অনলাইন বাজির প্ল্যাটফর্ম যা বিভিন্ন ধরনের বাজির সুযোগ প্রদান করে। এই প্ল্যাটফর্মটি ব্যতিক্রমী

अझै पढ्नुहोस्