TRENDING
Finest Online Casino Site Real Money: Your Ultimate Overview to Winning Big
No Register Online Casinos: The Ultimate Guide
The Exciting World of Online Slot Machine
Online Casino Sites That Approve PayPal: The Ultimate Guide
Ideal Bitcoin Casino Sites: A Comprehensive Overview to Online Gaming
Next
Prev

लक्ष्मी नारायण बहुउद्देश्यीय सहकारी संस्थाले ४० लाख बढी नाफा कमाउन सफल

शेयेर गर्नुहोस

टीकापुर/लक्ष्मी नारायण बहुउद्देश्यीय सहकारी संस्था नारायणपुरले आ.व. २०७८/०७९ मा ४० लाख ७६ हजार ९४४ रुपैयाँ मुनाफा कमाउन सफल भएको छ ।
टीकापुर ६ स्थित लक्ष्मी नारायण बहुउद्देश्यीय सहकारी संस्था नारायणपुरकाे १४ ओै वार्षिक साधारणसभामा शनिबार सम्पन्न भएको छ ।

६ कराेड २० लाख ३२ हजार ६०४ रुपैयाँकाे काराेवार गरेकाे सहकारी संस्थाले आ.व. २०७८/०७९ मा ४० लाख ७६ हजार ९४४ रुपैयाँ मुनाफा कमाउन सफल भएको छ । १ हजार २४२ जना शेयर सदस्य रहेकाे सहकारीकाे ८२ लाख ९२ हजार ५५० शेयर पुँजी रहेको छ । वार्षिक साधारणसभामा टीकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डगाैरा थारु प्रमुख अथिति रहनु भएको थियाे भने वडा नं. ८ का वडा अध्यक्ष दिर्घ बहादुर ठकुल्ला, वडा नं. ७ का वडा अध्यक्ष यज्ञप्रसाद न्याैपाने, वडा नं. ६ का वडा अध्यक्ष वलिराम चाैधरी विशिष्ट अथिति रहनु भएको थियाे ।

सहकारीका अध्यक्ष कपुरसिंह कडायतकाे अध्यक्षतामा भएको कार्यक्रममा साविक नारायणपुर गाविसका पुर्व अध्यक्ष फकिरसिंह कडायत, साविक धनसिंहपुर गाविसका पुर्व अध्यक्ष जंग बहादुर साउंद, सामुदायिक सहकारी संस्थाका अध्यक्ष हरी कुमार कार्की, सहकारीका पुर्व अध्यक्ष चिरञ्जीवी खनाल, सत्ती कर्णाली सामुदायिक वनका अध्यक्ष धनसिंह साउंद, पत्रकार भिम वि.क., सत्ती कृषि सहकारीका अध्यक्ष खडक प्रसाद भण्डारी, जनकल्याण सहकारी संस्थाका व्यवस्थापक छविलाल जैशी,जनता मा.वि. अध्यक्ष गाेविन्द काेइराला, सत्ती बजार व्यवस्थापन समितिका अध्यक्ष पहल बस्नेत, नारायणपुर रेडक्रस सभापति टाेप बहादुर के.सी., कालिका युवा क्लवका अध्यक्ष देव बहादुर बुढाथोकी, समाजसेवी चतुर प्रसाद खनाल, नारायणपुर जेसिजका अध्यक्ष विक्रम बहादुर धामी, शेयर सदस्य विरेन्द्र शाह लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियाे ।

सहकारीका शेयर सदस्य धनसरी काेइरालाले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रम संचालन सचिव उपेन्द्र खड्काले गर्नुभएको थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Finest Online Casino Site Real Money: Your Ultimate Overview to Winning Big

No Register Online Casinos: The Ultimate Guide

The Exciting World of Online Slot Machine

Online Casino Sites That Approve PayPal: The Ultimate Guide

Ideal Bitcoin Casino Sites: A Comprehensive Overview to Online Gaming

सम्बन्धितखवर

छुटाउनु भयो कि !

पर्यटन

मिचाहा प्रजाति हटाउने कार्य बजेट अभाबले रोकियो

जमुना न्युरे,सुखड/कैलाली जिल्लाको बिश्व रामसार सुचिमा शुचिकृत घोडाघोडी ताल नेपालकै पहिलो बर्ड सेन्चुरी (चरा अभय आरण्य क्षेत्र) घोडाघोडी तालमा मिचाहा प्रजाती बेसरम लाई हटाइउने कार्य

अझै पढ्नुहोस्
समाचार

कर्मचारी संगठनको अध्यक्षमा जोशी

जमुना न्युरे,धनगढी /नेपाल राष्टिय कर्मचारी संगठन (निजामति) सुदूरपश्चिम प्रदेश समितिको अध्यक्षमा चन्द्रप्रकाश जोशी चयन भएका छन् ।धनगढीमा आज भएको संगठनको प्रथम अधिवेशनले प्रदेश अध्यक्षमा जोशीसहित

अझै पढ्नुहोस्
समाचार

धनगढीमा वातावरण र जैविक विविधता संरक्षणमा सरोकारवालासँग अन्तरक्रिया सम्पन्न

जैबिक विधधता सरक्षणमा देखिएका समस्याहरू समाधानका लागि सरोकारवाला र पत्रकारबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा कैलाली र कञ्चनपुरका सामुदायिक वनका प्रतिनिधि, सरोकारवाला, र पत्रकारहरूको

अझै पढ्नुहोस्
राजनीति

अल्पमतमा परेका मुख्यमन्त्री सोडारीले फेरि दिए मन्त्रीहरूलाई नयाँ जिम्मेवारी

धनगढी/सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ बहादुर सोडारीले फेरि मन्त्रीहरूलाई नयाँ जिम्मेवारी तोकेका छन् । अल्पमतमा परेका मुख्यमन्त्री सोडारीले एक महिनामै मन्त्रालयको संख्या पुरानै अबस्थामा कायम गरेर

अझै पढ्नुहोस्