लक्ष्मी नारायण बहुउद्देश्यीय सहकारी संस्थाले ४० लाख बढी नाफा कमाउन सफल

शेयेर गर्नुहोस

टीकापुर/लक्ष्मी नारायण बहुउद्देश्यीय सहकारी संस्था नारायणपुरले आ.व. २०७८/०७९ मा ४० लाख ७६ हजार ९४४ रुपैयाँ मुनाफा कमाउन सफल भएको छ ।
टीकापुर ६ स्थित लक्ष्मी नारायण बहुउद्देश्यीय सहकारी संस्था नारायणपुरकाे १४ ओै वार्षिक साधारणसभामा शनिबार सम्पन्न भएको छ ।

६ कराेड २० लाख ३२ हजार ६०४ रुपैयाँकाे काराेवार गरेकाे सहकारी संस्थाले आ.व. २०७८/०७९ मा ४० लाख ७६ हजार ९४४ रुपैयाँ मुनाफा कमाउन सफल भएको छ । १ हजार २४२ जना शेयर सदस्य रहेकाे सहकारीकाे ८२ लाख ९२ हजार ५५० शेयर पुँजी रहेको छ । वार्षिक साधारणसभामा टीकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डगाैरा थारु प्रमुख अथिति रहनु भएको थियाे भने वडा नं. ८ का वडा अध्यक्ष दिर्घ बहादुर ठकुल्ला, वडा नं. ७ का वडा अध्यक्ष यज्ञप्रसाद न्याैपाने, वडा नं. ६ का वडा अध्यक्ष वलिराम चाैधरी विशिष्ट अथिति रहनु भएको थियाे ।

सहकारीका अध्यक्ष कपुरसिंह कडायतकाे अध्यक्षतामा भएको कार्यक्रममा साविक नारायणपुर गाविसका पुर्व अध्यक्ष फकिरसिंह कडायत, साविक धनसिंहपुर गाविसका पुर्व अध्यक्ष जंग बहादुर साउंद, सामुदायिक सहकारी संस्थाका अध्यक्ष हरी कुमार कार्की, सहकारीका पुर्व अध्यक्ष चिरञ्जीवी खनाल, सत्ती कर्णाली सामुदायिक वनका अध्यक्ष धनसिंह साउंद, पत्रकार भिम वि.क., सत्ती कृषि सहकारीका अध्यक्ष खडक प्रसाद भण्डारी, जनकल्याण सहकारी संस्थाका व्यवस्थापक छविलाल जैशी,जनता मा.वि. अध्यक्ष गाेविन्द काेइराला, सत्ती बजार व्यवस्थापन समितिका अध्यक्ष पहल बस्नेत, नारायणपुर रेडक्रस सभापति टाेप बहादुर के.सी., कालिका युवा क्लवका अध्यक्ष देव बहादुर बुढाथोकी, समाजसेवी चतुर प्रसाद खनाल, नारायणपुर जेसिजका अध्यक्ष विक्रम बहादुर धामी, शेयर सदस्य विरेन्द्र शाह लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियाे ।

सहकारीका शेयर सदस्य धनसरी काेइरालाले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रम संचालन सचिव उपेन्द्र खड्काले गर्नुभएको थियाे ।

ताजा खबर

Top Neteller Online Casino Sites: A Comprehensive Guide for Gamblers

Free Offline Slot Machine: Enjoy Gambling Enterprise Gamings At Any Time, Anywhere

Online Slot Machines: The Ultimate Guide to Playing and Winning

Online Slot Machine Best Payment: A Guide to Maximizing Your Profits

The Best Casino for Roulette Australia Low Volatility Review

Migliori Imprese di giocoe d’azzardo che Accettano Mastercard: Una Guida Overview

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

जन्डिस भएर भर्ना भएका कञ्चनपुरका किशोरको नोभा अस्पतालमा मृत्यु,डाक्टरले लापरबाही गरेको आफन्तको आरोप, अस्पतालमा तनाव उत्पन्न भएपछि प्रहरी परिचालन

धनगढी /धनगढीको नोभा अस्पतालमा कञ्चनपुरका एक किशोरको मृत्युभएको छ । जन्डिस भएको भनेर साउनको ७ गते भर्ना भएका कञ्चनपुरको बेलौरीका १७ वर्षका नसिभ चौधरीको शुक्रबार

अझै पढ्नुहोस्

Mostbet সম্পর্কে জানতে চাই? উন্নত বেটিং প্রযুক্তি

Mostbet সম্পর্কে জানতে চাই? উন্নত বেটিং প্রযুক্তি বর্তমান দুনিয়ায় অনলাইন বেটিংয়ের প্রেক্ষাপটে “Mostbet” একটি পরিচিত নাম। এই প্ল্যাটফর্মটি তার উন্নত প্রযুক্তির জন্য সুপরিচিত, যা ব্যবহারকারীদের

अझै पढ्नुहोस्