मिचाहा प्रजाति हटाउने कार्य बजेट अभाबले रोकियो

शेयेर गर्नुहोस

जमुना न्युरे,सुखड/कैलाली जिल्लाको बिश्व रामसार सुचिमा शुचिकृत घोडाघोडी ताल नेपालकै पहिलो बर्ड सेन्चुरी (चरा अभय आरण्य क्षेत्र) घोडाघोडी तालमा मिचाहा प्रजाती बेसरम लाई हटाइउने कार्य बजेट अभावको कारण रोकियको छ ।
घोडाघोडी तालको उत्तर क्षेत्र को बाड्का सिराहा , छोड्की सिराहा , छोट्कि छिङट्लिया ,लम्कि कोन्ढिया, र पुर्बी क्षेत्र पनि अहिले ताल देखिदैन पुरै बेसरम देखिन्छ।

सुदूरपश्चिम प्रदेश उधोग ,पर्यटन ,वन तथा वातावरण मन्त्रालय बाट डिभिजन वन कार्यलय पहलमानपुरलाई बार्सिक कार्यक्रम अन्तरगत ३ लाख रकम छुट्याएर घोडाघोडी तालको मिचाहा प्रजाती बेसरम हटाउन लागिएको डिभिजन वन अधिकृत राम बिचारी ठाकुरले जानकारी दिए ।

प्रदेश सरकारले दिएको बजेट बाट करिब २.५ हेक्टर क्षेत्रफलमा मिचाहा प्रजाती बेसरम हटाउन सकियो । ,बेसरमले तालको बरपरीको भाग भरिएको छ । यश बर्षको बजेट काम गर्दा गर्दै सकियो कामलाई बिचमै रोकिनु परेको छ। अब पनि तालमा रहेको यो मिचाहा प्रजाती हटाउनका लागि आगामी बजेट कार्यक्रम पार्ने र स्थानीय पालिका , सुरक्षा निकाए , सरक्षणमा सक्रिय सघं सस्थाहरु, धार्मिक सघं सस्थाहरु र सामुदायिक वन उपभोक्ता समूह हरुको सहयोगमा बेसरम लाई ब्यबस्थापन तथा नियन्त्रण गरिने डिभिजन वन कार्यलय प्रमुख ठाकुरले बताए ।

यश अघि घोडाघोडी तालमा थुप्रै कार्यक्रम गरिए पनि यो मिचाहा प्रजाती हटाइने कार्य सिमसार सरक्षण सदुपयोग आयोजना र चरा सरक्षण नेटवर्क कैलाली पछि डिभिजन वन कार्यलय पहलमानपुर करिब ७ बर्ष पछि हटाउदै गरेको स्थानीय कृष्ण चौधरीले बताए ।

ताजा खबर

A Comprehensive Guide to Legitimate ESA Letters

Kasyno online aplikacja: przewodnik dla doświadczonego gracza

The Ultimate Guide to Live Dealer American Roulette

Learn More About the Top Slots in the World

Play Blackjack for Fun: An Overview to Enjoying the Standard Card Video Game

सम्बन्धितखवर

छुटाउनु भयो कि !

राजनीति

वन कार्यविधि तथा वन उपभोक्ता समूहका सवाल प्रदेश सरकारले एक महिनाभित्र माग सम्बोधन गर्छ मुख्यमन्त्री: शाह

कार्तिक २८ कैलाली/सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रि कमल बहादुर शाहले सुदूरपश्चिम प्रदेशमा रोकिएको वन कार्यविधि तथा वन उपभोक्ता समूहका सवाल प्रदेश सरकारले एक महिनाभित्र पूरा गर्ने बताएका

अझै पढ्नुहोस्