खो- खो लिग खेलको लागि एक कार्यक्रमका बिच धनगढीमा आज टि सर्ट तथा खो खो सम्बन्धि गित सार्बजनिक

शेयेर गर्नुहोस

धनगढी/नेपालमा पहिलो खो–खो लिग बर्दिया जिल्ला को ठाकुरद्वारा नगरपालिकाको भुरिगाउमा रहेको रानिपुर कर्वडहलमा यहि चैत २३ गते देखि हुने भएको छ ।

नेपाल पहिलो पटक हुँदै गरेको खो – खो लिग खेललाइ ड्रीमकोप खो – खो पनि भनिएको छ । २३ गते हुने खो खो लिग खेलको लागि एक कार्यक्रमका बिच धनगढीमा आज टि सर्ट तथा खो खो सम्बन्धि गित सार्बजनिक गरेको छ ।
जिल्ला खेलकुद सघका अध्यक्ष ललित बहादुर खत्रीले भने नेपालमा खो खो खेल थोरै चर्चा भएको भए पनि खो खो खेलका लागि नेपालले विश्वकपमा उपविजेता बनी सकेको छ । अन्य खेलाडी हरुलाई जस्तै खो खो का खेलाडी हरुलाइ अवसर दिनु पर्ने , यो नेपालमा पहिलो पटक हुन लागेको लिग ड्रीमकोपको रुपमा सफल बनाउन जिल्ला , प्रदेश सबैले हातेमालो गर्नु पर्ने बताए ।

बर्दियाको ठाकुर बाबा न.पा.मा चैत 23-30 सम्म हुने प्रथम राष्ट्रिय खो खो लिगमा प्रशिक्षक नागराजु नाथ , टिम व्यबस्थापक जोगेन्द्र राना , टिम क्याप्टेन हेमराज पनेरु , खेलाडीहरु प्रमोद राय दनुवार , हरिष बोहरा , रोहन अधिकारी, हेमराज जोशी , सागर अवस्थी, जीवन चौधरी , कैलाश बिक , भुवन सापकोटा र राजन थारु खेलमा सहभागी हुने भएका छन ।

कार्यक्रम सुदूरपश्चिम प्रदेश खो खो का अध्यक्ष कृष्ण बहादुर बोहराको सभापतित्वमा भएको कार्यक्रममा
नेपाल खो–खो संघका प्रदेशका कोषाध्यक्ष कृष्ण पनेरुले संचालन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Пин Ап Казино Официальный Сайт – Играть в Онлайн Казино Pin Up

Онлайн казино Dragon Money (Драгон Мани) – мобильная версия

Куш казино онлайн – мобильная версия сайта

Plinko Casino Game Online – Play on Mobile and Desktop

1Win en Argentina – revisión del casino en línea

Пинко Казино Официальный сайт | Pinco Casino играть онлайн – Вход, Зеркало

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

जन्डिसका कारण टीकापुर ८ का ठकुल्लाकाे निधन

सत्ति /टीकापुर ८ का हरि ठकुल्लाकाे जन्डिसका कारण निधन भएको छ । टीकापुर नगरपालिका वडा नं. ७ सत्ति स्थित नोबल पब्लिक स्कुल सत्तिका सस्थापक तथा

अझै पढ्नुहोस्
समाचार

धनगढीमा लेडि जेसिसको दशै–तिहार शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

जमुना न्युरे,धनगढी/ धनगढीमा लेडि जेसिसले आयोजना गरेकोे दशैं–तिहार तथा छठ पर्वकोे शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । समाज विकासका लागि सबै एक जुट भएर

अझै पढ्नुहोस्