एलिपिएलले नेपालका खेलाडी उत्पादन गरेको छ ः अध्यक्ष चन्द

शेयेर गर्नुहोस


धनगढी । लिटल फ्लावर प्रियिर लिगले नेपाली खेलाडीहरु उत्पादन गरिरेहको नेपाल क्रिकेट संघका केन्द्रिय अध्यक्ष चतुर बहादुर चन्दले बताएका छन । चन्दले लिटल फ्लावर प्रियिर लिग आठौं संस्करणको उद्धघाटमा मन्तव्य राख्दै सो कुरा बताएका हुन ।


अर्जुन साउँद,सन्दीप जोरा, नारायण जोशी,खड्क बोहरा, दिपक बोहरा(जुनियर) र दिपक बोहरा (सिनियर) लगायत खेलाडीहरुले एलपिएल बाट नै नेपाली क्रिकेट टोलीमा समाबेश भएका थिए ।
सुदूरपश्चिममा धेरै सम्भावना भएका खेलाडीहरु छन तर उहाँहरुले आफ्नो प्रतिभा देखाउन पाएका छैन ।

अब का दिनमा सुदूरपश्चिमबाट कसरी खेलाडीहरु उत्पादन गर्ने भनेर आफु लागी परेको अध्यक्ष शाहीले बताए । उनले भने फाप्ला क्रिकेट मैदानको कुरा चलेको धेरै भयो अब त बन्छ कि भन्ने आशा पलाएको बताए ।


लिटल फ्लावरको बिजयी सुरुवात
लिटल फ्लावर प्रियिर लिग आठौं संस्करणको पहिलो खेला आयोजक लिटल फ्लावर बोर्डिङहाईस्कुल र सुदूरपश्चिमा अञ्चल एकेडेमी (एसपिए) बिच भएको खेलमा आयोजक लिटल फ्लावर बोर्डिङहाईस्कुलले जित हात परेको छ ।


टच जितेर पहिले व्याटिङ राजेर आयोजक लिटल फ्लावर बोर्डिङहाईस्कुलले १ सय ३६ रनको सुदूरपश्चिमा अञ्चल एकेडेमी (एसपिए) पाएको थियो । एसपिएले १६ ओभर खेल्दै ५१ रनमा अलआउट भएको हो । आयोजक लिटल फ्लावरले ८४ रनले जित हाँसिल गरेको हो । लिटल फ्लावर बोर्डिङहाईस्कुलका कप्तान कृष्ण कार्कीले ६५ रन आफ्नो खातामा जोडेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

The Irish Lotto Slot Machine Experience

The Betbuffoons Guide to Strategic Casino Slot Gameplay

Night Luck Slots Casino Experience

The Fafabet Casino Slot Experience for Gamblers Everywhere

Winning Big on Playregal Casino Slots

Fafabet Casino Slot Games and Entertainment Options

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

बच्चा सहितको हात्तीको बथान किसानको उखुबारी पस्दा बिगाहमा लगाएको उखु नोक्सान

कञ्चनपुर / कञ्चनपुरको पुर्नवासमा बच्चा सहितको हात्तीको बथान किसानको उखुबारी पस्दा बिगाहमा लगाएको उखु नोक्सान गरेको छ । बिहिवार राती पुर्नवास नगरपालिका –१० दोधा पुल

अझै पढ्नुहोस्