फागुन १६ गते एमसिसीको बिरुद्धमा नेपाल बन्दकाे घाेषणा

शेयेर गर्नुहोस

टीकापुर/सत्तारूढ गठबन्धनले अमेरिकी सहयोग परियोजना एमसिसी व्याख्यात्मक टिप्पणी सहित संसदबाट पास गर्ने तयारी गरिरहेका बेला १६ गते नेपाल बन्दको आव्हान गरिएको छ ।

एमसीसी बिरोधि गठबन्धको आइतबार अपरान्ह बसेको बैठकले विज्ञप्ति मार्फत फागुन १६ गते नेपाल बन्द आव्हान गरेको हाे ।

विप्लव नेतृत्वको नेकपा, मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), सीपी गजुरेल नेतृत्वको देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी केन्द्र समाजवादी र आहुती नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीले नेपाल बन्दकाे आह्वान गरेका हुन् ।

यी ५ पार्टी र मोर्चाले एमसीसी संसदमा लैजानु भन्दा पहिलेदेखि नै बिरोध गर्दै आएका छन् । संसदमा टेबल गरिएको अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौतामाथि आइतबार दिउसो देखि छलफल चलिरहेको छ । देउवा सरकारले आइतबार एमसीसी पास गर्ने तयारी समेत गरेको थियाे ।

नेपाली र अंग्रेजी दुबै भाषामा लेखिएको व्याख्यात्मक टिप्पणीमा एमसिसी अमेरिकी सैन्य गठबन्धनको रणनीति नभएको, यो सम्झौता नेपालको संविधान र कानुनभन्दा माथि नरहेको लगायत बुँदाहरू समेटेर पास गर्ने तयारी भएको थियाे ।

ताजा खबर

Chicken Road Game: Mastering the Art of Quick Decisions and Smart Cash Outs

HeyCasino! Online Casino: Quick Hits, Grote Winsten, en de Kunst van de Korte Sessie

WinHero Casino Nederland: Snelle Slots, Live Spelen en de WinHero Bonus

Koko Bet Casino Mobile Gaming: Snelle Sessies en Directe Beslissingen

test123123

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

शिवपुरि सामुदायिक वनको १४ औं साधारण सभा सम्पन्न

जमुना न्युरे,सुखड/कैलाली जिल्लाको धनगढि उपमहानगरपालिका वडा ४मा रहेको शिबपुर सामुदायिक वन उपभोक्ता समुहको १४ औं साधारणसभा तथा सार्बजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ। वनका अध्यक्ष

अझै पढ्नुहोस्

মোস্টবেট গিয়ার

Mostbet হল একটি পারফর্ম্যান্স-ভিত্তিক অনলাইন কাজিনো ব্র্যান্ড, যেটা দুঃখপ্রশ্নের প্রচুর গেমস্টাফ উত্পাদন করছে। Mostbet 2009 থেকে এই জহর্বিভূষণীয় শিলা-অস্টরন্ড মাধ্যমে, আপনি নির্দিষ্ট র‌্যাঙ্গবছ‌র এবং পুরো-অর্থসা‌‌ভক

अझै पढ्नुहोस्