एमसिसीकाे विराेधमा ८ दलले गरेकाे बन्दकाे प्रभाव टीकापुरमा पनि(फोटो फिचर)

शेयेर गर्नुहोस

टीकापुर/आज फागुन १६ गते एमसिसीकाे विराेधमा गरेकाे ८ दलकाे बन्दकाे प्रभाव टीकापुरमा पनि परेकाे छ । सामान्यतया दुई पांग्रे र तीन पांग्रे सवारि साधान चलेपनि अन्य यातायातका साधन, कल कारखाना, शैक्षिक संस्था, बैंक तथा वित्तीय संस्था र बजार ब्यवसाय पुर्ण रुपमा बन्द भएका छन् ।











ताजा खबर

Upptäck Fördelarna med Free Spins Casino Utan Omsättningskrav

Comprehending the Best Online ESA Letters: A Comprehensive Overview

Der Ultimative Leitfaden für Mobile Spielunternehmen Spiele

The Essential Guide to Getting an ESA Letter From a Doctor

Ideale Authentisches Geld Online Casino: Ein Umfassender Leitfaden

सम्बन्धितखवर

छुटाउनु भयो कि !

खेलकुद

कैलाली जिल्ला लिग फुटबल प्रतियोगिताः दशौँ दिनमा विजय स्पोर्ट्स, भजनी र स्टार सिटि विजयी

सुखड /कैलाली घोडाघोडी नगरपालिका–१ सुखड रङ्गशालामा जारी जिल्ला लिग फुटबल प्रतियोगितामा आज दशौँ दिनमा बिहान र दिउँसो गरी दुई वटा ‘ए’ डिभिजनका खेल र एक

अझै पढ्नुहोस्