कैलाली काँग्रेसको मतदान सुरु (फाेटाे फिचर)

शेयेर गर्नुहोस

धनगढी, १५ फागुन/नेपाली काँग्रेस कैलालीको नयाँ नेतृत्वका लागि मतदान धनगढीको रंगशालमा सुरु भएको छ । मतदानका सुरु भएको निर्वाचन अधिकृतले जनाएको छ ।



अहिले उम्मेदबार बिच मतदानका प्रकृया र आचारसहितका बिषयमा छलफल भै सबै कार्य सकि मतदान सुरु गरियको छ । २३ वटा बुथ रहेको मतदान कार्यक्रमा पाँचवटा पत्र रहनेछन् । सभापति, पदाधिकारी, सदस्य भुगोल, सदस्य समाबेशी र महासमिति सदस्य गरी पाँच मतपत्र रहने छन् ।

ताजा खबर

Genuine Cash Slots Online PayPal: A Comprehensive Overview to Playing and Winning

Discover the Adventure of Free Live Roulette Online

Comprehending ESA Letters in Nevada

WinSpirit Account Verification Failed: What to Do

BetPlay Casino Mobile Play: Sessioni Veloci e Azione Crypto Immediata

सम्बन्धितखवर

छुटाउनु भयो कि !