TRENDING
Mostbet APK Yükləmə: Ümumi Xətalar və Həlləri
Mostbet APK Yükləmə: Ümumi Xətalar və Həlləri
Mostbet APK Yükləmə: Ümumi Xətalar və Həlləri
Безопасный доступ: Как зайти в Pinco через VPN?
Безопасный доступ: Как зайти в Pinco через VPN?
Next
Prev

प्रजनन स्वास्थ्य र नेतृत्व बिकास सम्बन्ध तीन दिन तालिम सप्पन्न

शेयेर गर्नुहोस

धनगढी ,जमुना न्युरे / कैलाली जिल्लाको धनगढीमा प्रजनन स्वास्थ्य र नेतृत्व बिकास सम्बन्धि तीन दिने तालिम आज धनगढीमा सम्पन्न भएको छ ।

नेपालको सन्चार क्षेत्रमा काम गर्दै आयका महिला पत्रकारहरुको कसरी ब्यबसाय रुपमा काम गर्दा स्वास्थ्य सम्बन्धि समस्या रहेको एक कार्यक्रमका सहभागीले बताए । सन्चारिका समुहले आयोजना गरेको कार्यक्रममा सुदूरपश्चिम प्रदेश सात वटै जिल्लाका महिला पत्रकारहरु सहभागीता रहेको छ ।

तालिममा पत्रकार पेसा मात्र भयर आउने समस्या र पत्रकार महिला भयकै कारण आउने समस्या सङ कसरी समस्या र चुनौतीलाई कसरी समाधान गर्ने भन्दै सहभागी को तर्फ बाट बोल्दै सुनिता बिकले महिला पत्रकारले मिडिया हाउस , समाचार डेक्समा , स्थलगत रिपोर्टिङ, कार्यकक्ष आउने समस्यालाइ समाधान गर्न हामी महिला पत्रकारको महत्वपूर्ण भुमिका रहेको बताए ।

त्यस्तै कार्यक्रममा बोल्दै गिता चौधरीले महिला पत्रकारलाई मिडिया मा थुप्रै अवसर रहेको भन्दै महिलाहरुले आफ्नो पहिचान , , नेतृत्व बिकास , आफ्नो स्वाभिमानी बन्ने , समाजमा रहेका विभिन्न कुरिती कु सस्कार हटाउन , जनचेतना जगाउन , परम्परागत रुपमा आयका राम्रा पुस्तामा हस्तान्तरण पनि महिला पत्रकारले गर्ने । कार्यक्रममा बोल्दै बाजुरा जिल्ला बिमला रावलले बाजुरा जस्तो भौगोलिक विकटता भयको जिल्लामा कतिपय महिलाहरू अकालमा ज्यान गुमाउनु परेको छ ,
स्वास्थ्य क्षेत्रमा पहुँच नभएर , स्वास्थ्य सेवाका उपचार केन्द्र नहुदा, स्वास्थ्य क्षेत्रमा पछाडी परेको क्षेत्र जहाँ सामान्य सुत्केरी हुन आउदा पनि घन्टौ सम्म हिडेर स्वास्थ्य सस्था पुग्नु पर्ने बाध्याता रहेको छ ।

तालीममा महिला पत्रकारहरुले प्रजनन स्वास्थ्यका समस्याका बारेमा खेलेर बहस , पैरबी ,सङै समस्या समाधानका लागि सम्बन्धि निकाएलाई झगझगाउने काम पनि गर्न सकिने पत्रकार हेमन्ती चौधरीले बताए ।

कार्यक्रममा इमेज टेलिभिजनका समाचार प्रमुख निरन्जन अधिकारीले एक सन्चार माध्यमलाई व्यावसायिक रुपमा सफल बनाउनका लागि सफल प्रशासन , उदेश्य , महिला पत्रकारहरुलाइ कसरी नेतृत्व तहमा पुगाउनका लागि महिला पत्रकारलाई अवसर दिनु पर्ने जोड दिए । लिडरसिप एकेडमीका अध्यक्ष सन्तोष साहले नेतृत्व बिकास गर्नका लागि आफुले गरेका काम अभिलेखिकरण गर्न जरुरी रहेको बतए । कार्यक्रममा मिडियामा महिला पत्रकार अवस्था अवसर र चुनौती मा बरिस्ठ पत्रकार अनिता बिन्दुले प्रशिक्षण गर्नु भयको थियो ।

यौन तथा प्रजनन स्वास्थ्य अधिकार र कानुनि ब्यबस्था बारेमा अधिबक्ता शर्मिला श्रेष्ठ प्रशिक्षण दिनु भयको थियो । सन्चांरिका समुहका महासचिव बसन्ती बास्तोलाले सहजीकरण गरेको कार्यक्रममा आइ पास नेपालले सहयोग गरेको थियो ।सुदूरपश्चिम प्रदेशका २२ जना महिला पत्रकार सहभागीता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Mostbet APK Yükləmə: Ümumi Xətalar və Həlləri

Mostbet APK Yükləmə: Ümumi Xətalar və Həlləri

Mostbet APK Yükləmə: Ümumi Xətalar və Həlləri

Безопасный доступ: Как зайти в Pinco через VPN?

Безопасный доступ: Как зайти в Pinco через VPN?

Безопасный доступ: Как зайти в Pinco через VPN?

सम्बन्धितखवर

छुटाउनु भयो कि !

Mostbet সম্পর্কে জানতে চাই? উন্নত বেটিং প্রযুক্তি

Mostbet সম্পর্কে জানতে চাই? উন্নত বেটিং প্রযুক্তি বর্তমান দুনিয়ায় অনলাইন বেটিংয়ের প্রেক্ষাপটে “Mostbet” একটি পরিচিত নাম। এই প্ল্যাটফর্মটি তার উন্নত প্রযুক্তির জন্য সুপরিচিত, যা ব্যবহারকারীদের

अझै पढ्नुहोस्
पर्यटन

थारु परम्परागत शैलिका माटोको लिपपोत, खरले छाएको चिटिक्क “होमस्टे बसेरा”

जमुना न्युरे,धनगढी /कैलाली जिल्लाको लम्किचुहा नगरपालिका वडा न -३ स्थित बसेरा होमस्टेमा पाहुनालाइ स्वागत गर्न थारु पहिरनमा सजियर महिलाले डेलुवामा फुलमाला र पुरुषको काधमा हलो

अझै पढ्नुहोस्
समाचार

डल्फिन देखिन थाले मोहना ,पथरैया , काढाँ र कान्द्रा नदिमा

जमुना न्युरे,भजनी/ कैलाली जिल्लाको टिकापुर नगरपालिका वडा ७ ढुंगाना टोल को बैदीमा कर्णाली नदीको सहायक नदीहरूमा दुर्लभ जलीय जीव डल्फिन आइपुगेका छन् । कैलालीको मोहना

अझै पढ्नुहोस्