नेपाल रेडक्रस सोसाइटी धनसिंहपुर उपशाखाकाे सभापतिमा टमट्टा

शेयेर गर्नुहोस

धनसरा बुढा ,
टीकापुर/नेपाल रेडक्रस सोसाइटी धनसिंहपुर उपशाखाकाे सभापतिमा रतन बहादुर टमट्टा निर्विरोध चयन हुनु भएको छ ।

शुक्रबार भएको सहमतिमा नेपाल रेडक्रस सोसाइटी धनसिहपुर उपशाखाकाे सभापतिमा रतन बहादुर टमट्टा निर्विरोध चयन हुनु भएको हाे ।

जसकाे उपसभापतिमा तारा साउद , सचिवमा सेत बहादुर बुढा र कोषाध्यक्षमा शेर बहादुर बुढा चयन हुनु भएको हाे । त्यस्तै उप सचिवमा गोविन्द कठायत,उप कोषाध्यक्षमा धर्म विश्वकर्मा र महिला सदस्यमा नन्दा कुमारी साउद खत्री चयन हुनुभएको छ । यसैगरि सदस्यहरुमा अरुण कुमार वि क, योगेन्द्र साउद, शंकर बहादुर विश्वकर्मा र सेतु कुमारी साउद चयन हुनुभएको छ ।

ताजा खबर

Put na Ptici Cesta za Vencanje

Die Hühnerstraße ist ein Casino-Spiel von Erhaben

Höhepunkt auf der Hühnerstraße

Strada Păsărului Riscant: O Experiență de Slot Machine

Rush Hour de CCTV en Juego de Azar

Kyllingvej 2 – Fodspor til Rådighed

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

१ हजार १ सय २३ संख्यामा जलपंक्षीको गणना घोडाघोडीमा

जमुना न्युरे,सुखड/पहिलो चरा अभय आरण्य क्षेत्र घोडाघोडीमा यस वर्ष हिउँदे जलपंक्षी गणना सम्पन्न भएको छ।एशियाली जलपन्छी गणना कार्य सन् १९८७ देखि सुरु गरिएको जलपन्क्षी गणना

अझै पढ्नुहोस्