TRENDING
Next
Prev

स्थानीय निर्वाचनमा मतगणना स्थलमा सीसीटीभी जडान गरिने

शेयेर गर्नुहोस

टीकापुर/निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको मतगणना स्थलमा सीसीटीभी जडान गर्ने भएको छ ।

विहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले मतगणना स्थलको हकमा सबै ठाउँमा सीसीटीभीको व्यवस्था गराइने जानकारी दिएका हाे ।

प्रबक्ता पाैडेलका अनुसार सीसीटीभीको निगरानी आयोगले गर्ने जानकारी दिनुभयाे । त्यस्तै प्रवक्ता पौडेलले सबै निर्वाचन केन्द्रमा सीसीटीभी जडान गर्न भने नसकिएको बताउनुभयाे । त्यस्तै उहाले स्थानीय तह निर्वाचनमा भाग लिन दर्ता भएका राजनीतिक दलहरूलाई १७ बुँदे निर्देशन जारी गरिएको उल्लेख गर्नुभयाे ।

स्थानीय तह निर्वाचन, २०७९ को व्यवस्थापन र सञ्चालनलाई लैंगिक तथा समावेशी बनाइ महिला तथा समावेशी समूहका व्यक्तिहरूलाई निर्वाचन प्रक्रियामा बढीभन्दा बढी सहभागिता र प्रतिनिधित्व गराउन पनि ध्यानाकर्षण गराइएको उनले बताउनुभयाे । त्यस्तै आयोगका कल सेन्टरमा तीनसय भन्दा बढी जिज्ञासा आएको प्रवक्ता पौडेलले बताउनुभयाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Пинко Казино Официальный Сайт – Играть в Онлайн Казино Pinco

Versprechen und Verlockungen: Ninecasino-Bonus.at und die Welt der Online-Casinos

1xbet – официальный сайт 1хбет (2025)

सम्बन्धितखवर

छुटाउनु भयो कि !

राजनीति

पार्टी विवादबारे रेशमको स्पष्टोक्ति: रन्जितालाई सम्झाउन नसक्नु मेरो विवशता हो

धनगढी/नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीले आफू र पार्टी अध्यक्ष रन्जिता श्रेष्ठबीच भएको असमझदारी घर झगडा नभई राजनैतिक रहेको प्रस्टाएका छन् । सामाजिक सञ्जाल फेसबुकमा

अझै पढ्नुहोस्