TRENDING
Blackjack in Florida: The Sunshine State’s Digital Card Arena
Sites de Roleta: O Guia Definitivo para Jogadores Online
Live roulette in Georgia: market dynamics, regulation, and player experience
Roulette in Georgia: A State of Chance
Next
Prev

नेचर गाइर्ड ( पथ प्रदशक ) को आधारभुत तालीम सुरु

शेयेर गर्नुहोस

धनगढी/डोटि जिल्लाको पुर्बिचौकी गाउँपालिका वडा २ झिग्रानामा खप्तड राष्ट्रिय निकुञ्जमा एक हप्तेको नेचरगार्ड( पथ प्रदशक ) सम्बन्धि आधारभुत तालीम आज बाट सुरु भएको छ ।
तालिममा को उदधाटन सत्रमा प्रमुख अतिथिको आशन बाट बोल्दै पुर्बी चौकी गाउँ पालिका प्रबक्ता तथा वडा २ का अध्यक्ष योगेन्द्र ठकुल्लाले भने यो तालिमले स्थानीय स्तरमा स्वरोजगार बनाउने ,स्थानीय उत्पादनले बजार पाउने ,पर्या पर्यटन बिकास हुने बताए ।

तालिम पर्या पर्यटन बिकासका लागि प्रबर्द्धन का लागि यो तालिम गरिएको हो ।
तालिममा पर्यटन स्थलहरुमा पर्यटकहरुलाई सहज र सरल तरिकाले घुमाउने त्यो पर्यटकिय स्थलको पुर्ण रुपमा जानकारी कसरी दिने , त्यसको विशेषता के रहेको छ , कुन ठाउँमा कस्तो खालको बन्यजन्तु ,चराचुरुङ्गी ,बन्यजन्तु को बासस्थान कस्तो रहेको छ , त्यसको धार्मिक तथा पर्यटकिय कस्तो किम्बदन्ती छन् , पर्यटनले के हेर्न तथा अवलोकन ,अनुसन्धान गर्न चाहेका त्यो अनुसारको नेचरगाइड ( पथ प्रदशक ) ज्ञान हुन जरुरि हुने गरेको छ ।

तालीममा सहजीकरण गर्दै खप्तड राष्ट्रिय निकुञ्जका सरक्षण अधिकृत राजेश लम्साल ,डिभिजन वन कार्यलय डोटि प्रमुख गोकुल रिजाल ,सुदूरपश्चिम प्रदेश पर्यटन इकाइ धनगढी प्रमुख डबल बहादुर बोहरा तालीममा सहजिकरण गरेका छन् ।

तालिममा आउने पर्यटनहरुको स्वास्थ्य लाई पनि जनस्वास्थ्य जानकारी पथ प्रदसकले अधारभुत स्वास्थ्य तालिम लिने भएका छ्न , ।
तालिममा पुर्बी चौकी गाउँ पालिका डोटि, सायल गाउँ पालिका डोटि , खप्तडछाना गाउँपालिका बझाङ , खप्तड राष्ट्रिय निकुञ्ज , राष्ट्रिय प्रकृति सरक्षण कोष कंचनपुरको सहकार्यमा भएको हो ।

सुदूरपश्चिम प्रदेशको नौ जिल्लाका पथ प्रदशक ३० जना सहभागीहरु सहभागिता रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Blackjack in Florida: The Sunshine State’s Digital Card Arena

Sites de Roleta: O Guia Definitivo para Jogadores Online

Live roulette in Georgia: market dynamics, regulation, and player experience

Roulette in Georgia: A State of Chance

Онлайн‑рулетка в Грузии: новый взгляд на вечную игру

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

एनएमबी बैंक सुखडद्वारा रक्तदान कार्यक्रम आयोजना, एटीएम सेवा सुरु

सुखड/एनएमबी बैंक सुखड शाखाले एटीएम सेवा सुचारु गरेको छ । मङ्गलबार एक कार्यक्रमका बीच घोडाघोडी नगरपालिकाका नगर प्रमुख खडक बहादुर रावतले एटीएमको उद्घाटन गरे ।

अझै पढ्नुहोस्
शिक्षा/स्वास्थ्य

कैलालीमा प्रभावकारी बन्दै “विद्यालय स्वास्थ्य तथा नर्सिङ” कार्यक्रम

सुखड/कैलालीको घोडाघोडी नगरपालिका–१० की रोशनी खड्का पेशाले नर्स हुन तर उनी स्वास्थ्य संस्था नगई शिक्षक जस्तै नियमित विद्यालय जान्छिन् । सरकारले ल्याएको विद्यालय स्वास्थ्य तथा

अझै पढ्नुहोस्