तरुण दलले गर्‍यो कैलाली क्षेत्र नम्बर ३ मा वृहत् मोटरसाइकल र्‍याली

शेयेर गर्नुहोस

नेपाली काँग्रेसको शक्तिशाली भातृ सङ्गठन नेपाल तरुण दल घोडाघोडी नगर कार्य समितिले कैलाली क्षेत्र नम्बर ३ मा वृहत् मोटरसाइकल र्‍याली आयोजना गर्दै चुनावी माहोल तताएको छ ।

नेपाली काँग्रेसका प्रत्यक्ष तर्फका उम्मेदवार भीम बडूवाल तथा समानुपातिक तर्फका उम्मेदवार रीता कुमारी चौधरीको उपस्थितिमा आयोजित र्‍यालीमा हजारौँ कार्यकर्ता तथा समर्थकको उल्लेखनीय सहभागिता रहेको थियो ।

तरुण दलले घोडाघोडी नगरपालिका भित्रका १२ वटै वडामा मोटरसाइकल र्‍याली गरेको हो । उम्मेदवारसहित नेपाली काँग्रेसका नेता–कार्यकर्ता तथा समर्थकहरूको सहभागितामा सुखड चोकबाट सुरु भएको र्‍याली साडेपानी, बसन्ता हुँदै नगरपालिका क्षेत्रका विभिन्न वडामा पुगेको थियो।

सुखड चोकमा आयोजित कोणसभालाई सम्बोधन गर्दै उम्मेदवार भीम बडूवाल र रीता कुमारी चौधरीले यस क्षेत्रको समृद्धि, लोकतन्त्रको संरक्षण तथा संस्थागत विकासका लागि आगामी फागुन २१ गते हुने निर्वाचनमा नेपाली काँग्रेसलाई विजयी गराउन आग्रह  गरेका थिए । उनीहरूले जनताको उत्साह र सहभागिताले काङ्ग्रेसप्रति विश्वास बढ्दै गएको दाबी गर्दै निर्वाचन पछि पनि निरन्तर जनता माझ रहने प्रतिबद्धता व्यक्त गरेका थिए ।

र्‍यालीमा सहभागी युवाहरूले पार्टीका झण्डा तथा चुनाव चिन्हसहित उत्साहजनक नाराबाजी गरेका थिए । गाउँ बस्तीमा स्थानीय बासिन्दाहरूको उल्लेख्य उपस्थिति देखिन्थ्यो । मोटरसाइकलको लामो लस्करले घोडाघोडीका विभिन्न गाउँ–बस्तीमा चुनावी वातावरण थप चर्किएको देखिएको थियो ।

ताजा खबर

Just how to Get an ESA Letter Near You: A Comprehensive Guide

The Ultimate Guide to Playing Licensed Roulette Online

Discovering the Cheapest ESA Letter Online: A Comprehensive Guide

Comprehending ESA Letters in South Carolina: A Comprehensive Overview

Roulette Test System Best Bonus: A Comprehensive Guide

Comprehending ESA Letters: A Comprehensive Overview

सम्बन्धितखवर

छुटाउनु भयो कि !

Αξιοσημείωτη διασκέδαση προσφέρει το vavada με απίστευτη ποικιλία παιχνιδιών και ασφαλείς συναλλαγές

Αξιοσημείωτη διασκέδαση προσφέρει το vavada με απίστευτη ποικιλία παιχνιδιών και ασφαλείς συναλλαγές Εξερεύνηση της Ποικιλίας των Παιχνιδιών Η Εξέλιξη των Slot Machines Ασφάλεια και Αξιοπιστία

अझै पढ्नुहोस्
समाचार

टीकापुर ७ काे दशै मिलन तथा सांस्कृतिक कार्यक्रममा दुई पत्रकार सहित ८ जना सम्मानित

टीकापुर / कैलालीको टीकापुर नगरपालिका वडा न ७ काे आयाेजनामा दशै मिलन तथा सांस्कृतिक कार्यक्रम गरेकाे छ । नेपाल पत्रकार महासंघ सुदुरपश्चिम प्रदेश सदस्य तथा

अझै पढ्नुहोस्