TRENDING
Next
Prev

धनगढीमा दोस्रो राष्ट्रिय बाल चलचित्र महोत्सव हुँदै

शेयेर गर्नुहोस

कैलाली/धनगढीमा दोस्रो राष्ट्रिय बाल चलचित्र महोत्सव हुने भएको छ । चलचित्र विकास बोर्डको आयोजनामा धनगढीमा असार ७ देखि गतेसम्म दोस्रो राष्ट्रिय बाल चलचित्र महोत्सव हुने भएको हो ।


बालबालिकालाई आफ्नो कथा भन्ने र हेर्र्ने वातावरण तयार गर्न तथा सिने साक्षरता बढाउन धनगढीमा बाल चलचित्र महोत्सव हुन लागेको चलचित्र विकास बोर्डका सदस्य तथा राष्ट्रिय बाल चलचत्रि महोत्सवका संयोजक केएल बुढाथोकीले बताए । धनगढीका पत्रकारसँग कुराकानी गर्दै उनले भने,‘महोत्सवले बालबालिकालाई सिनेमामार्फत् उनीहरुको सोच, विचार, व्यवहार, भावना र धारणामा परिष्कार ल्याउनुका साथै उनीहरुको मनोरञ्जनको अधिकार प्रवद्र्धनमा टेवा पुग्ने छ ।’

महोत्सवमा बाल चलचित्र प्रदर्शन, मेरो कथा मेरो चलचित्र कार्यशाला गोष्ठी गरिने बताइएको छ । यस्तै बोर्डका अध्यक्ष तथा सिने जगतका सुपर स्टार भुवन केसी आउने कार्यक्रममा बालबालिकासँग भुवन केसी संवाद कार्यक्रम, चलचित्रमा बालबालिकाका कथा अन्तरक्रिया कार्यक्रम र फोटो तथा पुस्तक प्रदर्शनी गरिने कार्यक्रम संयोजक बुढाथोकीले बताए । महोत्सवमा बालबालिका तथा बयस्कहरुले निर्माण गरेको बाल चलचित्रहरुको प्रदर्शनी तथा प्रतिस्पर्धा गरिनुका साथै स्थानीय कला संस्कृति झल्कने झाँकी, सांस्कृतिक कार्यक्रम तथा सांगीतिक प्रस्तुति पनि गरिने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Пинко Казино Официальный Сайт – Играть в Онлайн Казино Pinco

Versprechen und Verlockungen: Ninecasino-Bonus.at und die Welt der Online-Casinos

1xbet – официальный сайт 1хбет (2025)

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

प्रधानमन्त्री वालेन्द्र शाहले आज सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग छलफल गरे

प्रधानमन्त्री वालेन्द्र शाहले आज सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग छलफल गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा प्रदेशका प्रत्यक्ष निर्वाचित सांसदसंग प्रधानमन्त्री शाहले छलफल गरेका हुन्

अझै पढ्नुहोस्