टीकापुर नगरपालिकाले प्लास्टिकका फूल बिक्री बितरणमा राेक

शेयेर गर्नुहोस


टीकापुर/ टीकापुर नगरपालिले शुभ दिपावलिको समयमा प्लास्टिकका फूल बिक्री वितरणमा राेक लगाएको छ । नगरपालिकाले साेमवार सूचना प्रकाशन गरी प्लास्टिकका फूल बिक्री गर्न प्रतिबन्ध लगाएको हो । 


टीकापुर नगरपालिकाले आर्थिक वर्ष २०८१/०८२ काे नीति तथा कार्यक्रमबाट स्वदेशी उत्पादन फूलका मालालाई प्राेत्साहन गर्न र प्लास्टिक जन्य सामाग्रीकाे न्यूनीकरण गर्न भारतबाट भित्रिने प्लास्टिकका फूलमालालाई निरुत्साहित गरि आयात तथा विक्रिवितरणमा राेक लगाउने नीति अनुसार प्लास्टिकका फूलमाला विक्रिमा प्रतिबन्ध लगाएको वन वातावरण तथा सरसफाइ शाखाका प्रमुख लाेक बहादुर बुढाले बताउनुभयो ।


सयपत्री फुल नपाएपछि विकल्पको रुपमा ग्राहकले प्लास्टिकका फूल प्रयोग गर्दै आए पनि त्यसले स्वास्थ्यमा मात्र नभई वातावरणमा समेत असर गर्ने भएकाले तिहारमा बिक्रीवितरण तथा प्रयोग नगर्न सुचना मार्फत नगरवासीलाई आग्रह गरिएको छ । बुढाले पछिल्लाे समयमा सयपत्री फूलखेती स्थानीय पुष्प व्यवसायीले गरेको र फस्टाउँदै पनि गएकाले तिहारमा फूल अभाव नहुने पनि बताउनुभयाे ।


बुढाले नगरपालिकाकाे सुचनालाइ अटेर गरि प्लास्टिकका फूलमाला विक्रिवितरण गरेकाे पाइए नियन्त्रणमा लिइ जफत गरि कारबाही गरिने बताउनुभयो ।

ताजा खबर

The Ultimate Guide to Live Mega Fire Blaze

Die besten Mastercard Glücksspielstätten Online: Ihr Leitfaden für sicheres und bequemes Wetten

The Ultimate Guide to Online Casino 10 Euro Ideal

Jogar Roleta Online: Um Guia Completo para Maximizar suas Chances de Ganhar

Gambling enterprise Ports: The Ultimate Guide

Feinste Online-Casinos, die Mastercard akzeptieren: Ein umfassender Leitfaden

सम्बन्धितखवर

छुटाउनु भयो कि !

mostbet কিভাবে খেলবো: ফুটবল বাজিতে জয়ের কৌশল

mostbet কিভাবে খেলবো: ফুটবল বাজিতে জয়ের কৌশল ফুটবল বাজি খেলার জন্য সঠিক কৌশল জানলে আপনি সহজেই জয় লাভ করতে পারেন। mostbet হলো একটি জনপ্রিয় অনলাইন

अझै पढ्नुहोस्
समाचार

चिसापानीस्थित कर्णाली पुलमा गुडिरहेको ट्रकमाथि आगलागी

धनगढी । कैलालीको चिसापानीस्थित कर्णाली पुलमा गुडिरहेको ट्रकमाथि आगलागी भएको छ । पूर्वबाट पश्चिमतर्फ आइरहेको एक मालबाहक ट्रकमा आगलागी भएको प्रहरीले जनाएको छ । आगो

अझै पढ्नुहोस्