TRENDING
Fantastische Unterhaltung mit vega dream casino in einer Welt voller Spannung und Gewinnmöglichkeiten
Strategic gameplay and vegashero deliver unparalleled casino adventures for discerning players
The Ultimate Guide to Mobile Roulette Canada Safe Play
Chicken Road – Online Casino Slot Where Chickens Cross to Deliver Huge Prizes
Где найти лучшие казино онлайн 2026 – обзор проверенных сайтов
Next
Prev

जानकी १ मा नागरिक उन्मुक्ति पार्टीकाे कार्यालय उद्घाटन, ज.स.पा.का सचिवालय सदस्यले पार्टी प्रवेश

शेयेर गर्नुहोस

जानकी/ जानकी गाउँपालिका वडा नं. १ मा नागरिक उन्मुक्ति पार्टीको कार्यालय उद्घाटन गरिएको छ ।

बुधबार नागरिक उन्मुक्ति पार्टीको कार्यालय पार्टीका केन्द्रिय अध्यक्ष रञ्जिता श्रेष्ठले एक कार्यक्रमका बिच उद्घाटन गर्नु भएको हो ।
कार्यालय उद्घाटन कार्यक्रममा नागरिक उन्मुक्ति पार्टीका प्रवक्ता दामोदर पण्डितले नागरिक उन्मुक्ति पार्टी भाषणमा मात्र सिमित नभएर सदैव जनताको हितमा सकारात्मकरुपमा अग्रसर रहने बताउनुभयो ।

पण्डितले भन्नुभयो–‘आफुलाई ठुला राजनितिक दल बताउनेहरुले राष्ट्रलाई दोहन गरेर संकलित रकमले राजनिति गर्दैछन् सो कुरा जनताले समेत बुझिसकेका छन् ।

कार्यालय उद्घाटन कार्यक्रममा जनता समाजवादी पार्टीका कैलाली जिल्ला सचिवालय सदस्य खकेन्द्र बिकले नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गर्नुभएको छ ।

उहाले नागरिक उन्मुक्ति पार्टीप्रति आफु आकर्षित भएर प्रवेश गरेको बताउनुभएको छ ।
सो कार्यक्रममा नागरिक उन्मुक्ति पार्टीका कोषाध्यक्ष कोमल ज्ञवाली, पत्रकार गणेश चौधरी लगायतको उपस्थिती रहेको थियो । कार्यक्रम संचालन समाजसेवी तथा युवा नेता ललित ताम्राकारले गर्नु भएको थियो ।

पछिल्लो पटक नागरिक उन्मुक्ति पार्टीले विभिन्न वडामा आफ्नो संगठन विस्तार गरिरहेको छ । नागरिक उन्मुक्ति पार्टी दर्ता भइ संगठन विस्तार गर्न लागे संगै कैलाली लगायतका धेरै जसाे जिल्लामा बेग्लै किसिमको राजनीतिक तरंग फैलिरहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Fantastische Unterhaltung mit vega dream casino in einer Welt voller Spannung und Gewinnmöglichkeiten

Strategic gameplay and vegashero deliver unparalleled casino adventures for discerning players

The Ultimate Guide to Mobile Roulette Canada Safe Play

Chicken Road – Online Casino Slot Where Chickens Cross to Deliver Huge Prizes

Где найти лучшие казино онлайн 2026 – обзор проверенных сайтов

4rabet – complete guide to the online casino for players in India

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

इको क्लबका फोकल शिक्षकहरूलाई अन्तरक्रिया

सुखड/कैलालीको घोडाघोडी नगरपालिका–१ सुखडमा इको क्लब गठन भएका विद्यालयहरूका फोकल शिक्षकहरू सँग एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । डिभिजन वन कार्यालय पहलमानपुर कैलालीको

अझै पढ्नुहोस्
समाचार

घोडाघोडी नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा

सुखड । कैलालीको घोडाघोडी नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको छ । ‘स्थानीय स्वामित्व र सहभागिता, पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ

अझै पढ्नुहोस्
समाचार

नदिमा डुबेर एक बालकको मृत्यु

कैलालीमा नदीमा डुबेर एक बालकको मृत्यु भएको छ ।कैलाली जिल्लाको कैलारी गाउँपालिका–६ भगतपुर स्थित घुरा नदिमा नुहाउने क्रममा धनगढी उप-महानगरपालिका वडा नं.१८ फुलबारी E गाँउ

अझै पढ्नुहोस्