नेपाली काङ्ग्रेस प्रदेश कार्यालय उद्घाटन

शेयेर गर्नुहोस

जमुना न्युरे,
चाैमाला/ नेपाली काङ्ग्रेस क्षेत्र न.४ (क )को प्रदेश कार्यालयको आज गौरीगंगा नगरपालिकाको वडा न.१ चौमालामा नेपाली काङ्ग्रेस सुदूरपश्चिम प्रदेश सदस्य सुरत रावत(डोटेली कान्छा)ले एक समारोहका बिच उद्घाटन गर्नु भएको छ ।

नेपाली काङ्ग्रेस क्षेत्र ४ क को प्रदेश कार्यालय उदघाटन एवं पदाधिकारी सदस्यहरुको पदस्थापन कार्यक्रमका सभापति नेपाली काङ्ग्रेस क्षेत्र ४ क का सभापति दलबहादुर साउँदको सभापतित्वमा भएको कार्यक्रममा नेपाली काङ्ग्रेस सुदूरपश्चिम प्रदेश सदस्य सुरत रावत ( डोटेली कान्छा ) को प्रमुख अतिथि रहनु भएको थियो भने नेपाली काङ्ग्रेस क्षेत्र न.४ का निबर्तमान क्षेत्रीय सभापति दिनेशराज जोशी विशिष्ट अतिथि रहनु भएको थियो ।

कार्यालय उदघाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि नेपाली काङ्ग्रेस सुदूरपश्चिम प्रदेश सदस्य सुरत रावत( डोटेली कान्छा ले पार्टीको आन्तरिक नि र्वाचनको तिक्तता अन्त्य गर्दै सबैजना एक ढिक्का भएर लाग्नु पर्ने बताउनु भयो ।

नजिकै आईरहेको स्थानीय तहमा पार्टीबाट जो साथीले पाउँदा पनि निर्वाचनम जित्नु पर्छ जिताउनु पर्छ त्यस्का लागि सवै वडाहरुबाट सहमति जुटाएर अघि बढ्नु पर्ने बताउनु भयो ।

सो कार्यक्रममा नेपाली काङ्ग्रेस क्षेत्र न.४ का निबर्तमान सभापति दिनेशराज जोशी , नेपाली काङ्ग्रेस कैलालीका पुर्ब जिल्ला सल्लाहकार यज्ञनिधि कोइराला , नेपाली काङ्ग्रेस क्षेत्र ४ क का सभापति काशीराम शर्मा, उपसभापति ज्ञानबहादुर सिंह , नेपाली काङ्ग्रेस गौरीगंगा नगर सभापति पहल बिक्रम चन्द,नेपाल महिला संघ क्षेत्र न.४ का अध्यक्ष मेनुका जोशी लगायतले मन्तव्य ब्यक्त गर्नु भएको थियोे भने कार्यक्रमको सञ्चालन नेपाली काङ्ग्रेस क्षेत्र न.४ क का सचिव राकेश चन्द ले गर्नु भएको थियो ।

ताजा खबर

favorite rest article 770917

Mobile Online Gambling Enterprises: The Ultimate Guide to Pc Gaming on the Go

The Ultimate Overview to Register Perks at Online Casino Sites

Casoola Account Duplicatiebeleid

Stake des Machines à Sous Classiques sur le Thème des Fruits

Limites de perte Stake expliquées

सम्बन्धितखवर

छुटाउनु भयो कि !

Почему крутятся крутилки в Колорадо Колорадо стало одним из самых активных рынков онлайн‑рулетки в США.После начала лицензирования в 2019 г.каждый месяц более 120 000 жителей

अझै पढ्नुहोस्