जन्मदिनको अवसरमा कार्यकारी सम्पादक न्युरेले गरिन भोजन दान

शेयेर गर्नुहोस

नेपाल प्रेस युुनियनकी केन्द्रीय सदस्या तथा कैलाली जिल्लामा लामो समयदेखि पत्रकारीता पेशामा आवद्ध जुझारु पत्रकार तथा हाम्रो यश अनलाइन कि कार्यकारी सम्पादक जमुना न्युरेले आफ्नो जन्मदिनको अवसरमा भोजन दान गरेकी छन् । धनगढी १३ मा रहेको दृष्टि फाउण्डेसनमा बसोबास गरिरहेका सम्पूर्णलाई आज बिहानको भोजन गराएकी हुन ।

पत्रकारीतासँगै समाजिक सेवाका कार्यमा पनि पत्रकार न्युरे उत्तिकै सक्रिय भएर लागि रहनु भएको छ । सेवा गर्नु मानवको कर्तव्य हो , भन्ने विचारलाई आत्मसाथ गरेर आज दृष्टि फाउण्डेसमा भोजन गराएको पत्रकार न्युरले बताइन् ।

पछिल्लो समयमा फजुल खर्च गर्नेहरु भन्दा हाम्रो यस दृष्टि फाउण्डेसनमा जन्मदिन मनाएर सेवाको कार्यमा सरिक हुनेको संख्या बढिरहेको दृष्टि फाउण्डेसनकी अध्यक्ष कल्पना भट्टले बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Quest-ce que Godz Casino ? Une description de lopérateur et des jeux proposés.

What is Godz Casino? Overview of a Gaming Platform

Ouro da Sorte no Goldbet Casino

Glimlach en Gokkasten op 7Gold Casino

Casino Extragaranti Slotspelet med Utökat Värde

Beschreibung und Informationen zu Chicken Road 2, ein Online-Glücksspiel mit dem Motiv des Wilden Weges.

सम्बन्धितखवर

छुटाउनु भयो कि !

Обзор Пинап казахстанского сайта казино и букмекерской платформы

Обзор Пинап казахстанского сайта казино и букмекерской платформы Пинап — это один из самых популярных казахстанских сайтов, предлагающий услуги онлайн-казино и букмекерской платформы. В данной

अझै पढ्नुहोस्