नदिमा डुबेर एक बालकको मृत्यु

शेयेर गर्नुहोस


कैलालीमा नदीमा डुबेर एक बालकको मृत्यु भएको छ ।
कैलाली जिल्लाको कैलारी गाउँपालिका–६ भगतपुर स्थित घुरा नदिमा नुहाउने क्रममा धनगढी उप-महानगरपालिका वडा नं.१८ फुलबारी E गाँउ बस्ने ११ वर्षिय बालक सुजन ओझाको डुबेर मृत्यु भएको हो ।

एक बालक नदीमा डुबेर बेपत्ता भएको भन्ने सूचना प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय कैलालीबाट प्रहरी बरिष्ठ नायव निरीक्षक लोकेन्द्रबहादुर चन्दको कमाण्डमा खटिएको ४ जनाको टोलीले शव भेटाएको थियो ।

ताजा खबर

ShelbySpin Daily, Weekly, Monthly Deposit Limits

Lambabet Privacybeleid in Gewone Taal

B7 Casino Website Design en Usability Review

Why the DonBet Welcome Bonus Differs by Country

Atefia Game lädt nicht: Netzwerk- vs. Browser-Probleme

Atefia Tournament Gewinner: Wo Sie Ergebnisse sehen können

सम्बन्धितखवर

छुटाउनु भयो कि !

Highlights

टीकापुर घटनामा मारिएका बालक टेक बहादुरको सालीक स्थापना

कैलालीस्थित टीकापुर घटनाको आठ वर्ष पूरा भएको छ। जिल्लाको टीकापुरमा थरुहट–थारुवार आन्दोलनका क्रममा भएको हिँसात्मक घटनाको आठ वर्ष पूरा भएको हो। २०७२ भदौ ७ गते

अझै पढ्नुहोस्