भाेलि फागुन १९ गते ग्याल्पाे ल्हाेसारकाे सार्वजनिक विदा

शेयेर गर्नुहोस

टीकापुर/भोलि फागुन १९ गते विहिवार ग्याल्पो ल्होसारका अवसरमा सरकारले सार्वजनिक विदा दिने निर्णय गरेकाे छ ।

भोलि शेर्पा समुदायको नयाँ वर्ष अर्थात ग्याल्पो ल्होसारका अवसरमा विदा दिने निर्णय गरेको हो ।
प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले सांस्कृतिक पर्व ग्याल्पो ल्होसार मनाउँदै आएका छन् । यस वर्ष नयाँ वर्षका रूपमा शेर्पा समुदायले २१४९ औँ ग्याल्पो ल्होसार मनाउन लागेका हुन् । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२ वर्षमा ग्याल्पो ल्होसारलाई विभाजन गरिएको छ ।

ग्याल्पो ल्होसार फागुन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म विविध कार्यक्रम आयोजना गरी भव्य रूपमा मनाइन्छ । ग्याल्पो ल्होसार भोटका नवौं राजा उदे गुङ्ग्यालका पालादेखि वसन्त पर्वका नामले मनाउन सुरु गरिएको हो । समयक्रममा ग्याल्पो ल्होसार नामकरण भएको अनुसन्धाता बताउँछन् ।

विगतमा हिमाली क्षेत्रका १२ जिल्लामा मनाइने ग्याल्पो ल्होसार हाल २२ जिल्लामा मनाइन्छ । शेर्पा जातिको बसाइसराइ सँगै यो पर्व मनाउने जिल्ला बढेको हो ।

ताजा खबर

Chicken Road Game: Mastering the Art of Quick Decisions and Smart Cash Outs

HeyCasino! Online Casino: Quick Hits, Grote Winsten, en de Kunst van de Korte Sessie

WinHero Casino Nederland: Snelle Slots, Live Spelen en de WinHero Bonus

Koko Bet Casino Mobile Gaming: Snelle Sessies en Directe Beslissingen

test123123

सम्बन्धितखवर

छुटाउनु भयो कि !

Достоинства Игрового заведения Немедленной Игры: Удобство и Доступность Азартных игр В любое мгновение, Где угодно

Прошли те времена, когда визит наземного онлайн-казино было единственным методом получать удовольствие захватывающим опытом ставок.С появлением онлайн сайтов казино, геймеры могут сейчас получать доступ к

अझै पढ्नुहोस्