TRENDING
Обзор Пинап казахстанского сайта казино и букмекерской платформы
Обзор Пинап казахстанского сайта казино и букмекерской платформы
Обзор Пинап казахстанского сайта казино и букмекерской платформы
Обзор Пинап казахстанского сайта казино и букмекерской платформы
Next
Prev

अल्पमतमा परे पछि दोस्रो पटक सरकार बिस्तार गर्दै मुख्य मन्त्री शाह

शेयेर गर्नुहोस

धनगढी । माओवादी र नेकपा एकीकृत समाजवादी पार्टीले समर्थन फिर्ता लिएपछि सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले दोस्रोपटक मन्त्रिपरिषद् विस्तार गर्न लागेका छन् । शुक्रबार नागरिक उन्मुक्ति पार्टीबाट राज्यमन्त्रीसहित तीन जना मन्त्री नियुक्त गरेका शाहले सोमबार फेरी मन्त्रिपरिषद् विस्तार गरिरहेका छन् ।

नाउपा स्रोतकाअनुसार प्रदेशसभा सदस्य लक्ष्मणकिशोर चौधरीलाई मुख्यमन्त्री शाहले सामाजिक विकास मन्त्रीमा नियुक्त गर्ने समझदारी बनेको छ । दिउँसो ३ बजे चौधरीले प्रदेश प्रमुख देवराज जोशीबाट पद तथा गोपनियाको सपथ लिने भएका छन् । चौधरी नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठ निकट मानिन्छन् ।

शाहले यसअघि नाउपा संसदीय दलका नेता घनश्याम चौधरीलाई आर्थिक मामिला मन्त्री, खुसिराम चौधरीलाई विना विभागीय मन्त्री र इन्दिरा गिरीलाई कृषि राज्यमन्त्री नियुक्त गरेका थिए । नाउपाबाट रामेश्वर चौधरी यसअघि नै भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारीमा छन् । यो सँगै सुदूरपश्चिम प्रदेश सरकारमा नाउपाका मन्त्रीको संख्या राज्यमन्त्रीसहित पाँच पुगेको छ ।

शाहले स्वतन्त्र प्रदेशसभा सदस्य डा.ताराप्रसाद जोशी र राप्रपाकी खेमादेवी बिष्टलाई पनि मन्त्री नियुक्त गर्ने तयारी गरेका थिए तर राप्रपाले केन्द्रको निर्णय पर्खिने बताएपछि स्वतन्त्र सांसद जोशी पनि तत्काल सरकारमा गएका छैनन् । तर जोशी सरकारमा जाने कुरामा सकारात्मक छन् ।

नाउपाका सांसदलाई एकपछि अर्को मन्त्री नियुक्त गरिरहेका शाहले मन्त्रीले फुटाएर भएपनि जोशी र बिष्टलाई पनि मन्त्री बनाउने आश्वासन दिएका छन् । दुवै जना सरकारमा आए मात्र शाहलाई बहुमत पुग्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Обзор Пинап казахстанского сайта казино и букмекерской платформы

Обзор Пинап казахстанского сайта казино и букмекерской платформы

Обзор Пинап казахстанского сайта казино и букмекерской платформы

Обзор Пинап казахстанского сайта казино и букмекерской платформы

Обзор Пинап казахстанского сайта казино и букмекерской платформы

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

प्रजातन्त्र दिवसको अवसरमा बोगटान -१ सिचाैर द्वारा वृक्षारोपण

दिपक वि.क,डोटी/डोटी जिल्ला बोगटान फुडसिल गाउँपालिका वडा नं:१ छिडिखाना ,सिमाचाैर ,द्वारा प्रजातन्त्र दिवसको अवसरमा वृक्षारोपण कार्यक्रमको आयोजना गरि मनाएको छ। फागुन ७ गते ७३औं प्रजातन्त्र

अझै पढ्नुहोस्
शिक्षा/स्वास्थ्य

पाचौं जिल्ला अधिबेशन सम्पन्न ,अध्यक्षमा बोहरा

जमुना न्युरे,धनगढी /कैलाली जिल्लाको धनगढीमा नेपाल हृदयरोग निवारण प्रतिस्ठान कैलाली जिल्लाको पाचौं अधिबेशन आज सम्पन्न भएको छ । कार्यक्रममा नेपाल हृदयरोग निवारण प्रतिस्ठान कैलाली जिल्लाका

अझै पढ्नुहोस्
समाचार

सुदूरपश्चिम प्रदेशका सरकारी अस्पतालमा रगत निःशुल्क पाइने

धनगढी- सुदूरपश्चिम प्रदेशका सरकारी अस्पतालमा रगत निःशुल्क पाइने भएको छ । प्रदेशभरका सबै सरकारी अस्पतालमा आइतबारदेखि रगत निःशुल्क सेवाकाे सुरुवात प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले गरेका

अझै पढ्नुहोस्