प्रजातन्त्र दिवसको अवसरमा बोगटान -१ सिचाैर द्वारा वृक्षारोपण

शेयेर गर्नुहोस

दिपक वि.क,डोटी/डोटी जिल्ला बोगटान फुडसिल गाउँपालिका वडा नं:१ छिडिखाना ,सिमाचाैर ,द्वारा प्रजातन्त्र दिवसको अवसरमा वृक्षारोपण कार्यक्रमको आयोजना गरि मनाएको छ। फागुन ७ गते ७३औं प्रजातन्त्र दिवस उक्त वृक्षारोपण कार्यक्रम गरि मनाएको हो। विक्रम संवत् २००७ सालको क्रान्ति सफल भएर १०४ वर्ष लामो निरंकुश राणाशासन अन्त्य भई प्रजातन्त्र स्थापना भएको सम्झनामा हरेक वर्ष फागुन ७ गते प्रजातन्त्र दिवस मनाइन्छ।

राज्यशक्तिको स्रोत जनता मात्र हुन् र मुलुकको सार्वभौमसत्ता जनतामा निहित हुनुपर्छ भन्ने मान्यतालाई जनताको संघर्ष तथा वीरवीरांगना शहीदको बलिदानबाट स्थापित गरेको हुनाले आजको दिन नेपालको इतिहासमा गौरवपूर्ण र अविस्मरणीय मानिन्छ ।प्रजातन्त्रकै जगमा लोकतन्त्र हुँदै मुलुकमा अहिले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना भएको छ ।

आफ्नो गाँउ आफ्नो वडा हरियाली बनाउने उदेश्यले उक्त वडाले वृक्षारोपण कार्यक्रम गरि मनमएको हो। देशमा प्रजान्त्र गणतन्त्र , संघिय लोकतान्त्र आयो त देशको विद्यमान समस्या जिउकातिउ रहेको उक्त वडाका वडा अध्यक्ष खेम घर्तीमगरले बताएका छन्। देशमा आमूल परिवर्तन ल्याउनका लागि जिवननै आहुति दियर देशको रक्षा गर्ने सहिदहरू प्रति हार्दिक श्रर्दासुमन व्यक्त गरेका हुन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Πήδημα στο Πλεδούο Κάζινο – Καλός Τύχος του Γεγονότος

Grande Vegas Casino – Gry Na Stawkę Bez Wzrostu Kapitału

WinUnique Casino Online Gaming Options and Responsible Play Strategies

Crypto Loko Casino – Neutrales und Unabhängiges Online Casino für Spieler

Las Opciones de Apuesta en Glitch Spin Casino

Affidabile intrattenimento e donbet casino, la tua esperienza di gioco ideale e sicura

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

वन मन्त्रालय खापेन नागरिक उन्मुक्ति पाटीलाई

धनगढी/सुदूरपश्चिम प्रदेश सरकारको सत्ता गठबन्धनमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय सत्ता साझेदार नागरिक उन्मुक्ति पार्टी (नाउपा) पार्टीको भागमा छ। तर यो मन्त्रालय नाउपालाई फापेको

अझै पढ्नुहोस्