६ बर्ष पछि ब्यबस्थापन समिती गठन राष्ट्रिय मा.बि .सुखडमा

शेयेर गर्नुहोस


सुखड/कैलालीको सुखडमा रहेको राष्ट्रिय माध्यमिक विद्यालयले ६ वर्ष पछि व्यवस्थापन समिति पाएको छ । विवादका कारण २०७४ साल यता विद्यालय समिति विहीन थियो । यस अघि निवर्तमान वडा अध्यक्ष मनराज शाही र वर्तमान वडा अध्यक्ष घनश्याम ओझाले कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हालेका थिए ।

बिहीबारको अभिभावक भेलाबाट विद्यालयले समिति पाएको छ । समितिको अध्यक्षमा खगेन्द्र हमाल सर्वसम्मत  निर्वाचित भएका छन् । उनी नेकपा माओवादी केन्द्रका घोडाघोडी नगर कमिटी अध्यक्ष समेत हुन । यस्तै शिक्षक अभिभावक सँग अध्यक्षमा भावना जैसी निर्वाचित भएकी छन् ।

ताजा खबर

Stake GamCare et BeGambleAware Ressources

Kingia Community Features: Forums and Chat

Instantaneous Play Casino Site: The Ultimate Overview to Online Betting

Online Casinos Accept PayPal: The Convenient and Safe Method to Wager Online

Bet On Red Casino Review: Sessioni Veloci per il Giocatore Moderno

Comment repérer une fausse page de connexion Olympe Casino

सम्बन्धितखवर

छुटाउनु भयो कि !