स्वास्थ्य प्रवर्द्वन तथा शिक्षा संघ नेपालकाे केन्द्रीय अध्यक्षमा खड्का

शेयेर गर्नुहोस

धनगढी/स्वास्थ्य प्रवर्द्वन तथा शिक्षा संघ नेपालकाे केन्द्रीय अध्यक्षमा कैलालीका हेमराज खड्का सर्वसम्मत चयन भएका छन् ।शनिबार काठमाडौंमा सम्पन्न भएकाे संघकाे साताैँ साधारण सभाले खड्काकाे नेतृत्वमा  नयाँ कार्य समिति चयन गरेकाे हाे ।

वरिष्ठ स्वास्थ शिक्षा अधिकृत रहेका खड्का प्रादेशिक स्वास्थ प्रवर्द्वन केन्द्रका प्रमुख समेत हुन् भने उनी प्रदेशकाे सामाजिक विकास मन्त्रालयमा पनि कार्यरत छन ।

यस्तै, संघकाे उपाध्यक्षमा विनाेद कुमार अर्याल,महासचिवमा कुञ्जप्रसद जाेशी, सचिवमा रामकुमार श्रेष्ठ, काेषाध्यक्षमा थलिन्द्र प्रसाद पंगेनी पनि सर्वसम्मत चयन भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

कैलालीमा डुवान र बाढिकाे उच्च जाेखिम,सतर्कता अपनाउन आग्रह

टीकापुर/ केैलाली लगायत देशका अभिकांस क्षेत्रमा अहिले वर्षा भइरहेको छ । कैलालीमा लगातार वर्षा हुन थालेपछि जिल्ला प्रहरी कार्यालयले सुचना जारि गरि सतर्कता अपनाउन आग्रह

अझै पढ्नुहोस्
समाचार

सरोकारवालाहरु संग छलफल तथा सुझाव संकलन सम्पन्न

जमुना न्युरे/धनगढीमा आज लालझाडी मोहना वन सरक्षण क्षेत्रको ब्यबस्थापन कार्ययोजना मस्यौदा माथी सरोकारवाला निकाय सङ्ग छलफल तथा सुझाब सङ्कलन कार्यक्रम सप्पन्न भएको छ । सुझाब

अझै पढ्नुहोस्
समाचार

नेपाल साँस्कृतिक महासंघ सुदूरपश्चिम प्रदेश स्तरीय जिल्ला सभापतिहरुको भेला तथा अन्तरक्रिया कार्यक्रम सुरु

जमुना न्युरे , धनगढी /नेपाल साँस्कृतिक महासंघ सुदूरपश्चिम प्रदेश स्तरीय जिल्ला सभापतिहरुको भेला तथा अन्तरक्रिया कार्यक्रम आज देखि धनगढीमा सुरु भएको छ । नेपाली काँग्रेस

अझै पढ्नुहोस्
समाचार

सुनौलो तोपचराको शुक्लाफाटा राष्ट्रिय निकुन्जमा गणना सुरु

विश्वमा दुलर्भ मानिएको सुनौलो तोपचराको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले आजदेखि गणना सुरु गरेको छ । दुई समूहमा विभाजित भई निकुञ्ज कार्यालयले सुनौलो तोप चराको अनुगमन तथा

अझै पढ्नुहोस्