सालको ९थान गोलिया सहित ट्याक्टर बरामद

शेयेर गर्नुहोस

धनगढी / कैलाली जिल्लाको घोडाघोडी पालिका न वडा ४ मा रहेको जनकपुर गाउँ बाट आज ददिउसो९ थान सालको गोलिया ६१.३४ क्यु .फिट काठ सहित ट्याक्टर बरामत गरियको छ।

सब डिभिजन वन कार्यालय सुखड बाट गयको गस्ती टोलिले विशेष सुराकीको आधारमा ट्याक्टरमा ल्याउदै गरेको अवस्थामा ढुङ्गामा लुकाएर ल्याउदै गरेको अवस्थामा काठ र ट्याक्टर बरामत गरेको छ।
गस्ती टोलिले विशेष सुराकी आधार ट्याक्टर न . से १त ५०७५ सब डिभिजन वन कार्यलय सुखडका प्रमुख सोमलाल घलानले जानकारी दिए ।

सामुदायिक बनका पदाधिकारीहरुले पिछा गरे पछि मान्छे समातिने डरले ट्याक्टर छोडेर भागेको हुन सक्ने समुहका सदस्य राम बहादुर चौधरीले बताए ।
बरामद गरियको काठ कस्को र कहाँ लगिदै थियो घटना को अनुसन्धान गरि कानुनी प्रकियामा आइतबार लैजाने भन्दै सो बरामत गरियको काठ र ट्याक्टर सब डिभिजन बन कार्यलय सुखड मा राखियको छ भने चालकलाई थप अनुसन्धान र कारबाहीका लागि चालकलाई नियन्त्रणमा लिइ बन ऎन २०७६ अनुसार कारबाही गरिने समेत घलानले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

सुदूरपश्चिम प्रदेशमा दोहोरीँदै शाह

सुदूरपश्चिम प्रदेशमा आज नयाँ सरकार गठन हुँदै छ । शुक्रवार मुख्यमन्त्री दीर्घ सोडारीले राजीनामा लिएपछि प्रदेश प्रमुख नजिर मियाँले आइतबार साँझ ५ बजेसम्मको लागि नयाँ

अझै पढ्नुहोस्
समाचार

के तपाइले महिलाले भोग्ने प्रसव पीडा सहन गर्नु भएको छ ?

धनगढी/सुदूरपश्चिम प्रदेश सरकारका युवा , महिला तथा बालबालिका मन्त्रालयका मन्त्री ओम बिक्रम भाटलाई एक युवाले प्रश्न गरे “के तपाईले प्रसव पिडा सहन गर्नु भएको छ

अझै पढ्नुहोस्
पर्यटन

जिबिको पार्जनको माध्यम बन्दै होमस्टे

जमुना न्युरे ,धनगढी / ग्रामिण क्षेत्रमा होमस्टेको प्रचलन बढ्दो छ । ब्यवस्थित होटल,लज नभएको स्थानमा होम स्टे एउटा राम्रो बिकल्प पनि हो । होम स्टेको

अझै पढ्नुहोस्
समाचार

पर्यटकका नाममा बजेट ,सिमित व्यक्ति राखेर पर्यटन महोत्सव गर्ने कार्यमा संसदिय समितिको कडाई, अब मुख्यमन्त्रीनै मुल आयोजक समितिको संयोजक हुने

धनगढी– सुदूरपश्चिम सरकारको लगानीमा आयोजना हुन लागेको पर्यटन महोत्सवमा संसदिय समितिले सरकारको कार्यक्रम बनाउन भनेपछि अनिश्चित बनेको छ ।मन्त्रालय र केही होटल तथा पर्यटन व्यवसायीहरुलाई

अझै पढ्नुहोस्